ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

पुरुषभन्दा महिलाको संख्या बढी, प्रदेश ५ मा १०० दिनमै ३८० जनाले गरे आत्महत्या

जावेद अन्सारी by जावेद अन्सारी
१२:३५ मध्यान्ह, असार २०, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके असार २० गते ।
चैत्र महिनाको सुरुवातसङ्गै कोरोनाको डरसङ्गै आत्महत्याका घटना दिनप्रतिदिन बढ्दै गैइरहेको छ । लकडाउन शुरु भएयता १ सय ७८ जना कृषक, ७४ जना गृहिणी, ३७ जना ज्याला मजदुरी गर्ने श्रमिक तथा ३६ जना बेरोजगारले आत्महत्या गरेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

यसैगरी लकडाउन अवधिमा २९ जना विद्यार्थी र अन्यले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा पुरुषभन्दा महिलाको संख्या केही बढी छ । एक सय दिनको अवधिमा १ सय ९८ महिला र १ सय ८२ जना पुरुषले आत्महत्या गरेका छन् । चैत, बैशाख र जेठमा भन्दा असार महिनामा आत्महत्या गर्ने दर झन् बढेको प्रहरी वरिष्ठ उपरक्षिक बैदवारले बताए ।

चैतमा ५२ जना, वैशाखमा एक सय जना र जेठमा १ सय २ जनाले आत्महत्या गरेका छन्,’ बैदवारले भने, ‘जबकि असार महिनाको १८ दिनमा मात्रै १ सय २६ जनाले आत्महत्या गरेका छन् ।’ आत्महत्याको मुख्य कारणमा एक्कासी आवेशमा आउनु देखिएको प्रवक्ता बैदवारले खुलाए ।

एक्कासी आवेशमा आएर १ सय ४६ जनाले आत्महत्या गरेका उनले बताए । यस्तै घर झगडाका कारण आत्महत्या गर्नेको संख्या ७२ जना छ । उमेर समूहका आधारमा आत्महत्या गर्नेहरुमा युवाहरुको संख्या बढी देखिएको बैदवारले बताए । लकडाउन अवधिमा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका १ सय १६ जना, २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका १ सय १० जना, ३६ वर्षदेखि ४५ वर्ष उमेर समूहका ५८ जना, ४६ देखि ६० वर्षसम्म उमेर समूहका ५२ तथा ६० वर्षदेखि माथिका २८ जनाले आत्महत्या गरेका छन् ।

सम्बन्धित समाचार

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर

आत्महत्या गर्नेहरुमा २० जना बालबालिका समेत छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार ६६ जना दीर्घ रोग, २४ जना गरिबी र २२ जना माया प्रेमका कारण आत्महत्या गरेका छन् । व्यवसायिक असफलताका कारण ६ जना र प्रेममा असफल भएका कारण ६ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ ।

लामो समयको लकडाउनले आम्दानी बन्द हुँदा जनजीवन अस्तव्यस्त भएको र मान्छेहरु चाहेको बेला चाहेको ठाउँमा जान नपाउँदा आत्महत्याका घटनामा वृद्धि भएको समाजशास्त्रका विद्यार्थी एवं अधिवक्ता खुमाकान्त पौडेलले बताए ।

लकडाउन अझै लम्बिंदै गए यसको असरले यस्ता घटना अझै बढ्ने सम्भावना छ, सम्बन्धित निकायले समुदायमा मनोपरामर्शका प्रशिक्षणहरु चलाउन जरुरी रहेको पौडेलले बताएका छन् ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई चार्टर्ड उडान गरी नेपाल ल्याइदै

Next Post

नेपालगन्ज जेसीजद्वारा क्यालेण्डर विमोचन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

८:०० बिहान, जेष्ठ २८, २०८३
सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर
दुर्घटना

बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर

१:५७ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
Next Post

नेपालगन्ज जेसीजद्वारा क्यालेण्डर विमोचन

बाघको छाला र हड्डीसहित एकजना पक्राउ

कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयबासी र प्रहरीबीच झडप

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?