ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

कोरोनाबाट एकैदिन ३५५६ जनाको मृत्यु

जावेद अन्सारी by जावेद अन्सारी
११:३९ बिहान, असार २३, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

फाइल फोटो

बाँके असार २३ गते ।
कोरोना भाइरसका कारण बितेको चौबिस घण्टामा विश्वर ३ हजार ५ सय ५६ जनाको मुत्यु भएको छ । यो अवधिमा १ लाख ७० हजार ३ सय १० जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ४० हजार १ सय १६ पुगेको छ भने, संक्रमित संख्या १ करोड १७ लाख ३१ हजार७ सय ९८ पुगेका छन्।

भाइरसका संक्रमितमध्ये ६५ लाख २३ हजार १ सय १९ जना निको भएका छन् भने ५८ हजार ७ सय ७१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा एक दिनमा ३ सय ६० को मृत्यु भएको छ भने ४९ हजार ६ सय ३४ जना नयाँ संक्रमित थपिएका छन्।अमेरिकामा मंगलबार बिहानसम्म १ लाख ३२ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ भने ३० लाख ९ हजार ८ सय ८१ जनामा संक्रमण रहेको छ।

अमेरिकामा रहेका संक्रमितमध्ये १३ लाख १० हजार ६ सय ५१ जना निको भएका छन भने १५ हजार ९ सय ९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।ब्राजिलमा एकैदिनमा कोरोनाका कारण ६ सय ५६ जनाको मृत्यु भएको छ भने २१ हजार ४ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्।ब्राजिलमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६५ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ भने १६ लाख २६ हजार ७१ जना संक्रमित भेटिएका छन्।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर छ भने ९ लाख ७८ हजार ६ सय १५ जना निको भएका छन्।सोमबार रुसलाई उछिन्दै तेस्रो नम्बरमा उक्लिएको भारतमा कोरोना भाइरसबाट बितेको चौबिस घण्टामा ४ सय ७४ जनाको मृत्यु भएको छ भने २२ हजार ५ सय १० जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा मंगलबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार १ सय ७४ पुगेको छ भने संक्रमितको संख्या ७ लाख २० हजार ३ सय ४६ पुगेको छ।भारतमा देखिएका संत्रलमितमध्ये ४ लाख ४० हजार १ सय ५० जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ।त्यस्तै रुसमा एकदिनमा कोरोनाका कारण १ सय ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ६ सय ११ जना नयाँ संक्रसिमत थपिएका छन्।

रुसमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार २ सय ९६ पुगेको छ भने ६ लाख ८७ हजार ८ सय २२ जना संक्रमित रहेका छन्। संक्रमितमध्ये ४ लाख ५४ हजार ३ सय २९ जना निको भएका छन्।

ADVERTISEMENT

भाइरसबाट प्रभावित देशको सुचिमा चौथो नम्बरमा रहेको पेरुमा अहिलेसम्म १० हजार ७ सय ७२ जनाको ज्यान गएको छ भने ३ लाख ५ हजार ७ सय ३ जनन संक्रमित छन्।

बितेको चौबिस घण्टामा पेरुमा भाइरसका कारण १ सय ८३ जनाको मृत्यु भएको छ भने २ हजार ९ सय ८५, नयाँ संक्रमित थपिएका छन्।

Share149Tweet93SendShare
Previous Post

सुदूरपश्चिमका ९०४ संक्रमित डिस्चार्ज, १०१ जना मात्रै अस्पतालमा

Next Post

कोरोना महामारिको समयमा ज्यान जोखिममा पारी निरन्तर सेवामा खटिने स्वास्थ र सरसफाइकर्मिलाई सम्मान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते
दुर्घटना

सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते

२:१२ बिहान, अशोज ४, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
Next Post

कोरोना महामारिको समयमा ज्यान जोखिममा पारी निरन्तर सेवामा खटिने स्वास्थ र सरसफाइकर्मिलाई सम्मान

जमैकामा आबद्ध भएको सार्वजनिक भएपछि सन्दीप भन्छन् – फेरि मैदानमा फर्कन आतुर छु

राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण यातायात व्यवसायीले आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?