ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

राप्तिसोनारी २ ले भन्यो वडा सदस्य वली निर्दोष

जावेद अन्सारी by जावेद अन्सारी
११:३९ बिहान, साउन ५, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके साउन ५ गते ।
बाँकेको राप्तिसोनारी वडा नम्बर २ मा नदिजन्य पदार्थ उठाउने बिषयमा भएको घटनामा राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ का सदस्य ज्ञानेन्द्र वलीलाई फसाउन खोजिएको भन्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ले आपत्ति जनाएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को आइतबार बसेको बोर्ड कमिटिको बैठकले झडपमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य ज्ञानेन्द्रराज वली संलग्न भएको समाचारप्रति राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ले आपत्ति जनाउदै सदस्य वलि निर्दोष रहेको बताइएको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ खैरी खोलामा डम्पिङ गरिराखेको नदीजन्य पदार्थ उठाउने विषयमा गत साउन १ गते दुई समूह बीच झडप भएको थियो । कचनापुरका स्थानीय युवाको समूह र राप्तीसोनारी–९ ढकेरीका युवा समूहबीचको झडपमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का वीरबहादुर खत्री घाइते भएका छन् ।

सो झडपमा वडा नम्बर २ का वडा सदस्य ज्ञानेन्द्रराज वली समेत संलग्न भएको समाचार प्रकाशित भएपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को बोर्ड कमिटी बैठकले आपत्ति जनाएको वडा अध्यक्ष मदन कुमार वलीले बताएका छन् । वडाध्यक्ष वलीले ज्ञानेन्द्रराज वलीको उक्त झडपसँग केही लेनदेन नभएको बताएका छन् ।

जो व्यक्ति घटनामा संलग्न नै छैन उसलाई फसाउन खोजिएको छ, निर्दोषलाई फसाउनु हुन्न र दोषीलाई कारवाही हुनुपर्छ भन्दै वडा नम्बर दुइको बोर्ड बैठकले आपत्ति जनाएको हो । अध्यक्ष वलिले बताए । घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीउपर कडा कारबाही हुनु पर्ने बताउँदै उनले कुनै पनि निर्दोष व्यक्तिलाई उक्त घटनामा फसाइ बदनाम गराउने कोसिस नगर्न समेत अध्यक्ष वलीले सबैमा आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बाजुरामा बाढीले १६ मिटर लामो पक्की पुल बगायो

Next Post

साउने ब्रतः बागेश्वरी मन्दिरमा चहलपहल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
Next Post

साउने ब्रतः बागेश्वरी मन्दिरमा चहलपहल

सर्लाहीका दर्जनौं कार्यालय डुवानमा

लगातार बर्षाका कारण रोहिणी खोलामा कटान सुरु, जानकी टोलका बासिन्दा उच्च जोखिममा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?