ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

रोहिणी खोला कटानबाट जोखिम बढ्दै गएपछी जानकी टोल बस्तिका सबै चिन्तामा (फोटो फिचर)

जावेद अन्सारी by जावेद अन्सारी
८:२१ मध्यान्ह, साउन ५, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके साउन ५ गते।

लगातारको भारी बर्षाको कारण रोहिणी खोला कटानले कहिले नपुर्याएको क्षति जानकी टोल बस्तिमा पुर्याएको छ।
कटानले आफ्नो खेतबारी सबै लग्न लागेपछी दुई तीन दिन देखि रातभरी निन्द्रा नपरेको बताउछन् कोहलपुर १२ चपरगौडी जानकीनगरका वासिन्दा गोरखबहादुर खत्री । दाङ देखि २०६७ सालमा स-परिवार सहित बसाइ सरेर कोहलपुर झरेका खत्री आफ्ना एक छोरी एक छोरा र श्रीमतीको साथमा जानकी टोलमा बस्न आएका थिए ।

पहिले आउदा खोला सानो भएको कारण जग्गा किनेर घर बनाएको तर यस्तो खोलाले लान्छ भनेको थाह पाएको भए यो ठाउँमा नबस्ने कुरा बताउदै दिनरात पछुताउन लागेका छन् । यतिका बर्ष बाढी आउदा कुनै असर नगरेको तर अहिले अचानक खोलाको कारण जमिन भासिदै गएपछी बालु सिङ मात्र नभई पुरै टोलका बासिन्दा नै यो ठाउँमा जग्गा किनेर घर गराउनु नै गलत निर्णय गरेको भन्दै पछुताएका छन् । र दिनरात सबै तनावमा छन् ।

कुनबेला कतिबेला बाढी आएर कटान गरि घरै भासिने पो हो कि भनी पुरै टोलका मानिसको दिनरातको भोक निन्द्रा हराएको छ । जानकि टोलका बासिन्दा अहिले जनप्रतिनिधि गुहार्न थाले आफ्नै गाउँकि जनप्रतिनिधि कार्यपालिका सदस्य नारायणी वलिलाई दिनरात तटबन्धको लागि पहल गर्नु पर्यो भन्दै भेट्न थालेपछी नारायणी वलिको पहलमा नगरपालिकाबाट नगरप्रमुख र उपप्रमुख सहितको टोलि धेरै पटक कटान गरेको ठाउँ हेर्दै जाँदै गरेका थिए तर अहिले बर्षायामको समयमा कुनै पनि निर्माणको कार्य गर्न नसकिने भए पछि बर्खा पछि यस ठाउँको लागि तटबन्धनको लागि विशेष बजेट छुट्टाएर काम अगाडि बढाउने तर अहिले अस्थायी रोकथामको लागि खोला मा स्काभेटर लगाएर बस्ती तिर बगेको पानी खोलादेखी पारिको खेत खनेर पानीलाई खेततिर फर्काउन सकिने नगरप्रमुख लुटबहादुर रावतले बताएका हुन् ।तर जानकी टोलका बासिन्दाको पटक पटक सहयोगको लागि गुहार माग्दा आज नगर प्रमुख उपप्रमुख सहित प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको टोलि अनुगमनमा आएको हो।

बस्ती कटानका कारण उच्च जोखिममा रहेको कारण प्रमुख जिल्ला अधिकारिले रातभरी पानी परे जमिन पुरै भासिए मानवीय क्षति पुग्ने हुँदा अस्थायी भएपनी आपतकालीन अवस्थामा आइपर्ने बिपदलाई रोक्न तटबन्धन गर्न निर्देशन दिएका हुन् । उनले नेपाली सेना र सशस्त्र प्रहरिको टोलि लाई उक्त मानवीय कार्यमा खटिन लगाए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५४ गुल्म हेकुवा कोहलपुर का सशस्त्र प्रहरी जवान बलका २५ जना र भैरव प्रसाद गण राझा का सैनिक जवान ३५ जना र स्थानिय गरि तटबन्धन गर्ने काम गरिएको छ जसले गर्दा थोरै भएपनी क्षति रोक्ने छ ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

कटान रोक्न तटबन्धन गरेपछी थोरै भएपनी घर भासिन बाट बच्ने भएपछि अलिकति भएपनि आसा पलाएको छ स्थानियमा । तत्काल समस्या समाधान भएपनि भविष्यको लागि गाउँ जोखिममा रहेको हुँदा तटबन्धनको लागि विशेष पहल गरिदिन अनुरोध गरेका छन जानकि टोलका स्थानीय बासिन्दा ।

सशस्त्र सेना र स्थानियको श्रममा २५ मिटर जति तटबन्धन गरिएको छ। स्थानीय ब गोरखबहादुर खत्रीले केही दिन यता देखि रातभर निन्द्रा नपरेको र आज सबैको सहयोगले थोरै भएपनी राहत मिलेको बताएका छन् ।खत्री लगायत जानकिटोलका सबै बासिन्दाले भोलिका दिनमा पनी थप तटबन्धनको लागि पहल गरिदिन माग गरेका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

थप १८६ जनामा कोरोना पुष्टि

Next Post

भदौ १ गतेदेखि हवाई उडानसुचारु हुने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post

भदौ १ गतेदेखि हवाई उडानसुचारु हुने

पुर्वमन्त्री लोकेन्द्र बिष्टमगरको ड्रागन खेति बिक्रि वितरणका लागि तयार

कोरोना नियन्त्रण बारे युरोपका नागरिकले पनि थाहा पाए बेसारको महत्व

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?