ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नियती कस्तो जसले तुइन लगायो, उसैलाई खोलाले बगायो

जावेद अन्सारी by जावेद अन्सारी
१०:२४ मध्यान्ह, साउन ७, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

हेटौंडा साउन ७ गते ।
हेटौंडा उपमहानगरपालिका-१ का कृष्णप्रसाद पराजुलीले गाउँको उत्पादनलाई शहरसम्म पुर्‍याउनुपर्छ भन्दै राप्ती खोलामा तुइन हाल्न अगुवाइ गरेका थिए । नियति पनि कस्तो ! जसले तुइन लगायो, उसैलाई बाढीले बगायो ।

पराजुलीको अगुवाइमा २०४८ सालमा हेटौंडा सिमेन्ट उद्योगले सामरी र राप्ति खोलाको दोभानमा ९५०० मिटर लामो तुइन राखिएपछि गाउँले हषिर्त भए । अब उनीहरु पक्की पुल बनेको हेर्न चाहन्थे ।

वागमती प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७७/०७८ मा पक्की पुल बनाउन १ करोड रुपैयाँ छुट्याएको सुनेर निकै हषिर्त थिए । ‘पक्की पुलका लागि बजेट पर्‍यो रे भन्दै खुसी बाँडेर हिँड्नेमध्ये एक थिए तिमल्सिना’ हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपाने सम्झन्छन् । तर, पुल नबन्दै त्यही तुइनबाट लडेर ७७ बर्ष तिमल्सिनाको मंगलबार मृत्यु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब तुइनबाट खसेर कसैले पनि ज्यान गुमाउने पर्दैन भन्दै आएका छन् । उनले सबै तुइनलाई झोलुङ्गे पुलले विस्तापित गर्ने बताएका छन् । त्यसअनुसार कतिपय ठाउँमा काम पनि भएको छ ।
तर, लालझाडी, मैनटार, माथिल्लो मैनटार, नकौलीका बासिन्दाको पीडा कायमै छ ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

गाउँबाट त्रिभुवन राजपथ हुँदै हेटौंडा बजार र सामारी बजारमा सामान पुर्‍याउन तुइनको विकल्प छैन । वडाध्यक्ष न्यौपाने भन्छन्, ‘तुइनले खोला पारीको गाउँका मानिसहरुले औला गुमाएका छन् तर तर यसको विकल्प पनि छैन ।’

स्थानीयबासीले आन्दोलन नै गरे । पक्की पुलको माग गर्नेमा तिमल्सिना सहित पूर्णबहादुर ब्लोन, रामबावु न्यौपाने, बिष्णु पौडेल, सीताराम देबकोटा लगायत थिए । तत्कालीन जिल्ला विकास समितिले पुल पनि बनायो, तर पायक नपर्ने ठाउँमा ।

‘तुइनले निकै समस्या भएका कारण पुलको माग गर्‍यौैं तर पुल पायक परेन’ स्थानीय रामकृष्ण अधिकारीले बताए, ‘हाम्रो कृषि बजार सामरी थियो । त्यसका लागि पायक पर्ने ठाउँभन्दा ६०० मिटर पर पुल बन्यो ।’
२०६६ सालमा पुल झोलुङगे पुल बन्यो ।

ADVERTISEMENT

पछिल्लो समय प्रधानमन्त्रीले तुइन मुक्तको नारा दिएपछि गत वर्ष स्थानीय प्रशासन र प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालयको टोलीले तुइन हटाउन खोज्यो । तर मैनटार र माथिल्लो मैनटारको ७० घर धुरीले तुइन हटाउन नदिएको वडाध्यक्ष न्यौंपानेले बताए ।

पक्की पुल बनेपछि मात्र हटाउनुपर्ने स्थानीयको मागपछि तुइन हटाउने प्रयास सफल भएन ।
झोलुङगे पुल अपायक भएको भन्दै मैनटार र माथिल्लो मैनटारबासी हिउँदमा राप्ती नदीमा साँधु बनाएर आउजाउ गर्थे ।

बषर्ामा भने घरमा राखेको बकेटमर्मत तुइन प्रयोग गर्थे । बषर्ायामको तीन महिना स्थानीय उत्पादन सामरी र हेटौंडा बजार ल्याउन तुइनको प्रयोग गर्ने गरिएको स्थानीयले बताए ।

‘पुलबाट जाँदा निकै लामो फेरो लिनुपर्ने भएकाले तरकारी, दुग्ध पदार्थ सामरी बजार लैजान तुइन सहज थियो’ स्थानीय सिताराम देवकोटाले बताए ।
हेटौंडा १ मैनटारमा बस्दै आएको पराजुलीको परिवार पनि केही पहिले राप्ती वारी चौकीटोल बसाइ सरेको थियो ।

बसाई बारी भए पनि पराजुलीले मैनटारमा आधुनिक कृषिको काम गर्दै आएका थिए । त्यही क्रममा मंगलबार पराजुली तुइन चढ्दै थिए, चिप्लिएर राप्तीमा खसे । बाढीमा बगेका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

Share149Tweet93SendShare
Previous Post

कम्युनिष्ट पार्टी नीति अनुसार चल्नुपर्नेमा जोड

Next Post

मौसमः आज देशभरी बदली

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
Next Post

मौसमः आज देशभरी बदली

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अढाइ घन्टासम्म भेटघाट

कोरोना संक्रमणः राजविराजमा निषेद्याज्ञा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?