ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

भिसामा गलत विवरण लेखेको आरोपमा अमेरिकाले गर्यो तीनजना चिनियाँ नागरिकलाई पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
११:३४ बिहान, साउन ९, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन ९ गते ।
भिसामा गलत विवरण लेखेको आरोपमा अमेरिकाले तीनजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । अर्का एक जना चिनियाँ नागरिकलाई पनि पक्राउ गर्ने तयारी अमेरिकाले गरेको छ । चौथो व्यक्ति सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा रहेकी एक महिला हुन् ।

अमेरिकी न्याय विभागका अनुसार पक्राउ परेकाहरुले चिनियाँ सेनाका सदस्य भएको भनेर झूठ बोलेका छन् । अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका धेरै व्यक्तिहरुलाई सोधपुछ गर्दा उनीहरुको चिनियाँ सेनासँग अघोषित सम्बन्ध रहेको पाइएको छ । अमेरिकी वकिलहरुका अनुसार चीन सरकारले गोप्यरुपमा आफ्ना सेनाका वैज्ञानिकहरुलाई अमेरिका पठाउँछ र पक्राउ परेकाहरु पनि त्यही योजनाअनुसार अमेरिका आएका थिए ।

न्याय विभागका वकिल जोन सी डेमर्सले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘चिनियाँ सेनाका सदस्य रिसर्च भिसाका लागि आवेदन दिन्छन् र आफ्नो वास्तविक पहिचान लुकाउँछन् । यो हाम्रो खुला समाज र हाम्रो शिक्षण संस्थाबाट फाइदा उठाउने चिनियाँ कम्युनिष्ट पार्टीको योजनाको एक अर्को हिस्सा हो ।’

पक्राउ पर्नुअघि अमेरिकाले चीनका एक जना वैज्ञानिक सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा लुकेर बसेको बताएको थियो । त्यसको एक दिन अगाडि अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो ।

सम्बन्धित समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

ती दूतावासका अधिकारीहरु बौद्धिक सम्पत्ति चोरीमा संलग्न रहेको आरोप अमेरिकाले लगाएको छ । विहीबार चिनियाँ नागरिकहरु पक्राउ पर्नुअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकाले लगाएका आरोपको खण्डन गरेका थिए । उनले यसको जवाफ चीनले दिने आफ्ना नागरिकहरुको सुरक्षा गर्ने बताएका थिए ।

केही महिनायता कोरोना भाइरस, व्यापार र हङकङको नयाँ सुरक्षा कानुनका विषयमा अमेरिका र चीनबीच तनाव जारी छ । चिनियाँ नागरिक पक्राउको विषयले दुई देशबीचको तनाव थप बढ्ने अनुमान गरिएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सिन्धुपाल्चोकमा पूर्ण रूपमा क्षति भएका घर प्रदेश सरकारले निर्माण गर्ने

Next Post

त्रिनगर भन्सारबाट साढे १७ अर्बको आयात, ५४ करोडको मात्रै निर्यात

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
Next Post

त्रिनगर भन्सारबाट साढे १७ अर्बको आयात, ५४ करोडको मात्रै निर्यात

बाँके अदालतद्धारा लकडाउनमा पनि न्याय सम्पादन

सुनको मूल्यले राख्यो हालसम्मकै उच्च रेकर्ड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?