ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा होमआइसोलेसन कति सम्भव ?

जावेद अन्सारी by जावेद अन्सारी
३:१६ मध्यान्ह, भदौ २१, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके भदौ २१ गते ।
कोरोना हटस्पट बनेको बाँकेका अधिकांश संक्रमितलाई अहिलेसम्म अस्पतालकै आइसोलेसनमा राखिएको छ। संक्रमितले घरमै आइसोलेसनमा बस्न मापदण्ड पु¥याउन नसक्ने हुनाले अस्पतालहरूमै राखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्। लक्षण भएका संक्रमितलाई अस्पतालका आइसोलेसनमा राखिएको श्रेष्ठले बताए।

उनका अनुसार संक्रमितहरुलाई भेरी अस्पताल, क्यान्सर अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा राखिएको छ। ‘अधिकांश संक्रमितले घरमै मापदण्ड पु¥याएर बस्न सक्दैनन्,’ फोकल पर्सन श्रेष्ठ भन्छन, ‘बेग्लाबेग्लै शौचालय र पकाउने खाने ठाउँको व्यवस्था गर्न पनि मुस्किल छ, संक्रमितलाई सम्झाइ बुझाइ गरेर चिकित्सकको निगरानीमै राखिएको छ।’ स्थानीय संक्रमितहरु एउटै घरमा बसी भान्सादेखि शौचालय एउटै प्रयोग गर्ने भएकोले पनि होम आइसोलेसनमा नराखेको उनको दाबी छ।

होम आइसोलेसनमा राख्दा परिवार र समाजमा बढी जोखिम हुने भएकोले पनि अस्पताल र स्थानीय तहले बनाएको आइसोलेसनमा राखिएको श्रेष्ठले बताए। संक्रमितलाई राख्नको लागि जिल्लामा ६ सय भन्दा बढी आइसोलेसन बेड निर्माण गरिएको छ। केही दिनदेखि जिल्लामा संक्रमण घट्दै गएकोले अहिले भएको आइसोलेसन शय्या पर्याप्त भएको श्रेष्ठ बताउँछन्।

होटललाई होम आइसोलेसन बनाइयो केन्द्र सरकारले लक्षण नभएका संक्रमितलाई स्थानीय तहको निगरानीमा होम आइसोलेसनमा रहन निर्देशन जारी गरेपनि स्थानीय संक्रमितको सामाजिक संरचनाको कारणले होम आइसोलेसनमा राख्न नसकेको नेपालगञ्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरले बताइन्। नगरभित्र रहेका स्थानीय बासिन्दाहरूले एउटै घरमा बस्नुपर्ने समस्याले पनि होम आइसोलेसनमा राख्न नसकिएको र संक्रमितका घरहरू होम आइसोलेसनको मापदण्डअनुसार भएको उनले जानकारी दिइन्।​’

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

आइसोलेसनमा १४ दिन अनिवार्य बस्नुपर्ने हुन्छ, होटलमा बसिरहेका संक्रमितहरु बाहिर हिँडडुल गरेर पुनः बस्न आएको सुनेकी छु,’ उपप्रमुख थापाले भनिन, ‘घरमा १४ दिन नबस्न पनि सक्छन्, समाजमा यताउता हिँडडुल गर्छन्, समुदायमा संक्रमण फैलने बढी त्रास हुन्छ, दैनिक स्वास्थ्यकर्मीको निगरानीमा संक्रमितलाई राखेर उनीहरुको ज्वरो तथा लक्षणको रेकर्ड गरिन्छ।’ सिसिएमसी, जिल्ला जनस्वास्थ्य र स्थानीय तह मिलेर तीनवटा आइसोलेसन सेन्टर बनाएको थापाले जानकारी दिइन्। ‘लक्षण नभएका संक्रमितहरु पैसा तिरेर होटलमा पनि बसिरहेका छन्‌,’ उनले भनिन, ‘पैसा तिर्न नसक्नेहरु स्थानीय तहले निर्माण गरेको आइसोलेसनमा बस्छन्।’

जिल्ला र नगरले बनाएका आइसोलेसन खाली हुँदै गएको उनले जानकारी दिइन्‌। लक्षण नभएका संक्रमितहरु पनि निको हुँदै गइरहेको पनि उनले जानकारी दिइन्। नगरपालिकाको क्षमताले भ्याएसम्म र संक्रमितको अवस्था गम्भीर नभएसम्म आइसोलेसनमा राखिने उनको भनाई छ। परीक्षणको दायरा कम सामाजिक संरचना, चालचलन तथा रीतिरिवाज र होम आइसोलेसनमा रहदा बढी मानिसहरुको घुलमिल हुने भएकोले स्थानीय प्रशासनले घरमा नराख्ने निर्णय गरेको हुनसक्ने भेरी अस्पतालका मेसु डा. प्रकाश थापा बताउँछन्।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

आइतबार बाँकेबाट ३ वर्षिय बालिका सहित ८ जना कोरोना मुक्त

Next Post

नेल्सन मन्डेलालाई ट्रम्पको तुच्छ गाली र आरोप

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
Next Post

नेल्सन मन्डेलालाई ट्रम्पको तुच्छ गाली र आरोप

भेरी अस्पतालको परिक्षणमा ८० जनामा संक्रमण देखियो

कोरोना भाइरसबाट नेपालगन्जका पुरुषको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?