ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

कोरोना विरूद्धको युद्ध र निम्तिएका अन्य संकट ! जिन्दगीको तलाश कि मृत्युको नजिक !

जावेद अन्सारी by जावेद अन्सारी
९:५९ बिहान, भदौ २३, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके भदौ २३ गते ।
हाल विश्वभरि कोरोना भाइरसको महामारी फैलिएको र यो वैश्विक महामारी विरूद्ध लडन नेपाल सरकारबाट विभिन्न चरणमा विभिन्न स्वरूपमा जिल्लास्तरीय नगरपालिकास्तरीय गाँउपालिकास्तरीय निषेधाज्ञा र लकडाउनको आदेश गरेको गराइएको र यसलाई साधारण नागरिकले सकभर पालना गर्दै आएको कुरा सर्वविदितै छ।

महत्वपूर्ण विषय सन्दर्भ के छ भने देशव्यापी स्वास्थ्य समस्या संगै जोडिएर आउने आर्थिक संकट, सामाजिक सुरक्षा र न्यायको जीर्णता र खाद्यान्नको आभावको समस्या र सम्भावित भोकमरीको संकट हो र यसलाई नजरअन्दाज गर्न सम्भव छैन।

कोरोना संक्रमणलाई न्युनिकरण गर्न देशव्यापी लकडाउनले स्वास्थ्य सम्बन्धि हक लाई केही मात्रामा फाईदा पुर्याएको हुन सक्छ तर यसैको साथ अन्य मौलिक हकहरू जस्तै रोजगारीको हक, श्रमको हक, छुवाछुत तथा भेदभाव विरूद्धको हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक, खाद्य सम्बन्धि हक र उपभोक्ताको हक आदीको चलनमा प्रसस्त गिरावट तथा नकारात्मक असर प्रभाव देखा परेको छ।

मौलिक हक अधिकार संवैधानिक व्यवस्था भएको र यी अधिकार राज्यको CORE MINIMUM OBLIGATION अन्तर्गत पर्ने हो। यसको कार्यान्वयन गर्न सरकारले राज्यको अधीनमा रहेका स्रोतको उपलब्धताको मात्रालाई विषय बनाई आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। राज्यले उपलब्ध स्रोतलाई नै सही ढङ्गले आवश्यकता अनुसार प्रयोगमा ल्याई जनताका आधारभूत आवश्यकताको परिपूर्ति गरिदिनु पर्छ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

राज्यले केही मात्रामा यी अधिकारहरू कार्यान्वयन गर्नको लागी उचित कदम चालेको भए त पनि व्यवहारमा सकारात्मक प्रभावको वातावरणको अनुभूति हुन सकेको छैन।

हाल कोरोना कालमा लकडाउन निषेधाज्ञाले गरीब विपन्न जनताको रोजगार श्रम व्यापारलाई आफ्नो चपेटामा लिई सकेको तथा यसको दूरगामी नकारात्मक असर समेत देखा परेको छ जसले गर्दा बेरोजगारको संख्यामा वृद्धि भएको साथै आर्थिक समस्याले विकराल रूप धारण गर्न लागेको छ।

राज्यले नागरिकलाई खाद्यान्न सामग्री लगायतका राहत दिने सेवाहरू उपलब्ध गराउनु पर्छ साथै यी सेवाहरू उपलब्ध गराएर मात्रै हुन्दैन। नागरिकहरूको अधिकार चलनमा छ भन्ने प्रत्याभूत भएको पनि हुनु पर्दछ। राज्यले उपलब्ध गराएको सबै प्रकारका सेवाहरू कुन गुणस्तरका छन कति परिणाममा छन र उपलब्ध गराइएका सेवाहरू लक्षित वर्गलाई सन्तुष्ट पार्न सकेका छन की छैनन् साथै यी अधिकारहरू कार्यान्वयन गर्दा सम्बन्धित लक्षित वर्गको आवश्यकता पूर्तिको भएको छ कि छैन भन्ने सवाल पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

ADVERTISEMENT

राज्यले नागरिकलाई अधिकार प्रचलन र त्यसको प्रत्याभुति गराउनु औपचारिकताको विषय होईन, संवैधानिक कर्तव्यले दायित्व समेतको सिर्जना गरेको हुन्छ।

स्वास्थ्य बाहेक अन्य क्षेत्रमा ध्यान केन्द्रित हुनु गर्नुको सट्टा नियमन नियन्त्रण गर्ने निकाय मौन बस्नु भन्ने अवस्थाले जनतामा सरकार र राज्य प्रतीको अभिभावकत्व छविमा भएको रहेको विश्वासमा ह्रास आउने, जनगुनासो बढदै जाने र विरोधको स्वरले तागत र शक्ति पाउने तथा विद्रोह समेतको सम्भावना रही रहन्छ ।

तसर्थ समय मै लकडाउन र निषेधाज्ञाले पुग्न गएको रोजगार र सामाजिक सुरक्षाको हक अन्तर्गत पर्ने रोजगार व्यापारको आर्थिक संकट सो आर्थिक संकटले उत्पन्न गरेको खाद्यान्नको आभावको संकट र भविष्यमा हुने सम्भावित भोकमरीको संकटलाई समेत मद्देनजर राखी लकडाउन र निषेधाज्ञाको विकल्प खोजी आवश्यकता अनुसार आगामी कदम चाल्नु पर्छ भन्ने सुझाव व्यक्त गर्दछु।
धन्यवाद ।

अधिवक्ता
जमालुद्दीन अंसारी

Share147Tweet92SendShare
Previous Post

बाँकेमा आज ७ जना डिस्चार्ज

Next Post

सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमितको मृत्यु

ब्राउन सुगर सहित महिला पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?