ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

इतिहासमा आज– माओत्से तुङको निधन

जावेद अन्सारी by जावेद अन्सारी
११:४३ बिहान, भदौ २४, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ २४ गते ।
आज ९ सेप्टेम्बर । सन् १९७६ मा चिनियाँ क्रान्तिका योजनाकार तथा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुङको ८२ वर्षको उमेरमा निधन भयो । कम्युनिष्ट पार्टीले १२ बजेर १० मिनेट जाँदा उनको मृत्युुको घोषणा ग¥यो । अध्यक्ष माओ त्से तुङको स्वास्थ धेर वर्षअघिदेखि खराब थियो । पछिल्ला केही महिनादेखि उनी सार्वजनिक जीवनबाट टाढा थिए ।

माओत्से तुङको मृत्युको खबर सुनेलगत्तै कालोपट्टी बाँधेर शोक मनाउन सर्वसाधारणहरु राजधानी बेइजिङमा भेला भएका थिए । माओको तस्विर अगाडि उभिएर उनीहरुले श्रद्धाञ्जली टक्र्याए ।

उनको शरीरलाई मृत्युपछि ग्रेट हल अफ द पिपुलमा राखियो भने १८ सेप्टेम्बरमा उनको सम्मानमा १८ सेप्टेम्बरमा टियानान्मेन स्क्वायरमा श्रद्धान्जलीसभा राखियो । सन् १९२१ मा गठन भएको चिनियाँ कम्युनिष्ट पार्टीको संस्थापकमध्येका एक थिए, माओ । सन् १९३० को दशकमा तत्कालीन सत्तारुढ पार्टीको आक्रमणविरुद्ध कम्युनिष्ट फौजको नेतृत्व गर्दै आयोजित ‘लङ मार्च’ को नेतृत्व गरेपछि चीनमा माओको ख्याति चुलिएको थियो ।

सन् १९४९ मा चीनमा जनगणतन्त्र स्थापना भएपछि माओ राष्ट्राध्यक्ष बने । सन् १९५० को दशकमा माओले ‘ग्रेट लिप फरवार्ड’ अभियानमार्फत औद्योगिक उत्पादन वृद्धी गर्नका लागि चीनको ठूलो जनशक्तीलाई ग्रामिण जनताका कम्युनमा परिचालन गरे । माओले २७ अप्रिल १९५९ मा देशको राष्ट्राध्यक्षको जिम्मेवारी छाडेका थिए, तर कम्युनिष्ट पार्टीको अध्यक्ष तथा देशको सर्वोच्च नेताका रुपमा उनले आजीवन चीनको नीति–नियममा आफ्नो प्रभाव कायम राखे ।

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

सन् १९६६ मा सांस्कृतिक क्रान्ति सुरु भयो । स्कुल र विद्यालयहरु बन्द गरिए अनि धेरै विद्यार्थीहरु सैद्धान्तिक अभियानका क्रममा लालसेनामा जोडिए । सन् १९७१ मा चीनले संयुक्त राष्ट्रसंघको मान्यता पायो भने सन् १९७२ मा माओलाई भेट्न अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन चीन भ्रमणमा आए, उनले त्यहाँ आठ दिन बिताए । जनगणतन्त्र स्थापनापछि चीन भ्रमणमा आउने निक्सन पहिलो अमेरिकी नेता थिए, अमेरिकासँग चीनको सम्बन्ध सुधारमा यो भ्रमण कोशेढुंगा साबित भयो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

भेरीमा ७५४ नमुना परीक्षणको प्रक्रियामा

Next Post

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
Next Post

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद

क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमान ः अन्तर्राष्ट्रिय खेलमा १ सय गोल पूरा

साहीत्यकार गैरेको पहिलो कृति लकडाउन प्रकाशनको तयारीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?