ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

कोरोनाको हाउगुजि बढि अब हटेर होइन डटेर सामना गरौं

जावेद अन्सारी by जावेद अन्सारी
२:१८ मध्यान्ह, अशोज ९, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सरला सुबेदी (कोहलपुर )
बाँके असोज ९ गते ।

कोरोना भाईरस समाजमा त यो निकै ठुलो हाउगुजि बनेको छ । कोरोनाले भन्दा कमजोर हाम्रो समाजले नबुझेको हाउगुजिले मानिसको ज्यान लिने देखिन्छ । हामी पनि हाउगुजिकै पछाडि छौ । अझ भनौ कुनै कुरा हामिले राम्रोसँग बुझ्न सकेको छैनौ र चाहदैनौपनि । तर हल्लाको भरमा अरुलाई हेला,घृणा गर्नतिर हामि बढि रुचि राख्छौ । यो एकदमै गलत हो । हाम्रो गाउँ ,समाजमा सचेतना जगाउनु भन्दा भ्रम फैलाउने जमात ठूलो त छैन । तर पनि हामी यथार्थ नबुझ्ने अलि बढि छौ ।

साच्चै जिन्दगी भनेको सोचे जस्तो मेरो मात्र होइन कसैको पनि नहुदो रहेछ भन्ने आभास हुन थालेको छ यो कोरोना भाइरस (कोभिड) १९ को कहर पछि ।

कसले सोचेको थियो होला र जीवनमा एकाएक यस्तो जटिल परिस्थिति आइदिन्छ, जस्ले पूरै विश्वलाई नै हल्लाइदिन्छ। अनि मानव जीवनको रक्षा गर्न यति धेरै सङ्घर्ष गर्नुपर्छ, बाँच्न र बचाउनको लागि बन्द कोठाभित्र थुनिएर बस्नुपर्छ र आफ्नै नजिकका प्रिय मान्छेहरूबाट समेत अछुतो झैँ गरी टाढै बस्नुपर्छ भनेर। सायदै कल्पना गरेका थियौं होला हामीले। प्रकृतिले कहिलेकाहीँ यसरी नै अनौठो तरिकाले चुनौती दिने गर्छ हामीलाई। र, एउटा शाश्वत सत्य यही हो कि जुन कुराबाट हामी बारम्बार भाग्न खोज्छौँ। जति छल्न खोज्छौँ, त्यसले हामीलाई सधैँ लखेटिरहन्छ।

सबैभन्दा पहिले हामी जो जति आजसम्म बाँचिरहेका छौँ अनि सजिलै आफ्नै फोक्सोले सास फेरिरहेका छौँ, एकचोटी कृतज्ञ होऔँ। किनकि आजसम्म विश्वभर हामीजस्ता लाखौँ मानिस सास फेर्नकै लागि अक्सिजन र भेन्टिलेरको कृत्रिम मेसिनभित्र उकुसमुकुस भएर सङ्घर्ष गरिरहेका छन्। अहिलेको विषम परिस्थिति भुसको आगो जस्तै फैलिँदै गएको कोरोना सङ्क्रमण र त्यसको समस्या अनि समाधनको बाटो खोज्न हामी आफै एकदमै सतर्क भएर साबधानी अपनाउ।

सम्बन्धित समाचार

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

कोरोना लाग्नु सामान्य कुरा हो । सबैलाई एउटै खालको लक्षण पनि देखिदैन । कुनै मानिसलाई कोरोनाको कुनै असर नदेखिन पनि सक्छ । कोरोनाले बालक, बयस्क, बृद्ध चिन्दैन । तर नेपालमा ज्यानेको आंकडा हेर्दा दिर्घ रोगिहरु बढि देखियो । यद्यपी सतर्कता त सबैले अपनाउन नै पर्दछ । कोरोनाको हाल सम्म कुनै औषधि बनी नसकेको हुदा हाम्रो वरपर पाईने जडिबुटी हरुको उपयोग गर्नु उत्तम देखिन्छ ।

असुरो , दालचिनि , गुर्जो , मरिचको झोल पिउन दिनु निकै लाभदायक ठानिएको छ । त्यस्तै काचो, हलेदो , मरिच ,ज्वानो , टिमुरको झोल पनि खानु श्वास्थ्यका लागि फाईदा नै हुन्छ ।कोरोनालाई जित्नु छ भने तनमनले आफ्नो स्वास्थको ख्याल गरौ कोरोना विरुद्ध आत्मबल दरो बनाउ कोरोना डटेर भगाउ यसो गर्न सकेनौ भने हामिलाई यस्ले जिन्दगी भर पिरोलिरहनेछ पिरोलिएरै बस्ने कि कोरोनाको सामना गर्ने त्यो तपाइकै जिम्मामा छ है सचेत बनौ पुर्ण रुपमा साबधानी अपनाउ!!!

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

हवाइ भाडा र इन्धनको मूल्य घटाउने गृहकार्य गर्न मन्त्री भट्टराईको निर्देशन

Next Post

नेपालगन्जका कोरोना संक्रमितको शव अन्तेष्टि गरियो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
Next Post

नेपालगन्जका कोरोना संक्रमितको शव अन्तेष्टि गरियो

नेपालमा कोरोना सङ्क्रमितकाे सङ्ख्या ७० हजार नाघ्याे

बाँकेमा आज १० संक्रमित थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?