ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मेची नदीले धार परिवर्तन गर्दा पाठामारी स्थित सिमाक्षेत्रका बासिन्दा उच्च जोखिममा

जावेद अन्सारी by जावेद अन्सारी
३:५६ मध्यान्ह, अशोज १३, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

भद्रपुर असोज १३ गते ।
बाढीले मेची नदीको धार परिवर्तन गर्दा कचनकवल गाउँपालिका ५ पाठामारीस्थित सीमा क्षेत्रका बासिन्दा उच्च जोखिममा परेका छन्। तीन दिनअघि परेको अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले नेपाली भूमि कटान गर्दै बस्ती छेउबाटै पानी बग्न थालेको छ। बाढीले नेपाली भूमि कटान गर्दै सीमा पिलर ११२ नजिक आइपुगेको छ।

सो क्षेत्र पाठामारी र भारतको ठाकुरगञ्ज बजार जोडने मुख्य नाका हो। त्यहाँ झोलुङ्गे पुल पनि निर्माणाधीन अवस्थामा छ। अहिले नदीको धार हेर्दा सीमा पिलर र झोलुङ्गे पुलको पिलरसम्म आइपुगेको स्थानीय रत्नकुमार बुढाथोकीले जानकारी दिए। यसपालि पाठामारी बजारदेखि उत्तरको भागमा नदीले प्रहार गरेको स्थानीय मोहम्मद नुर आलमले बताए।

उनका अनुसार पाठामारी बजार नदीबाट जोगाउन सङ्घीय तथा प्रदेश सरकारले सो स्थानदेखि माथिसम्म ढुुंगाको तटबन्ध लगाएको छ। केही दिनअघि नदीमा आएको बाढीको पानी तटबन्धमा ठोक्किदा बीच भागबाट पूर्वतर्फ गएको र निर्माणाधीन झोलुंगे पुलभन्दा तल्लो भागमा तटबन्ध नभएकोले नदीले पुरानो ठाउँबाट झन्डै २० मिटरभित्र सम्म कटान गरेको बताए। ‘नदीको पानी बस्ती छेउबाटै बग्न थालेको छ, फेरि पनि यस्तै बाढी आए बस्ती नै बगाउने खतरा बढेको छ,’ उनले भने, ‘बस्ती जोगाउन सीमा पिलरसम्म तटबन्ध गर्नुपर्ने अवस्था आयो।’

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सो नाकामा बनाइएको अस्थायी सशस्त्र प्रहरी पोस्ट पनि जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टका प्रहरी निरीक्षक भक्तबहादुर थापाले बताए। पहिला गाउँपालिकाको पाठामारीसहित अधिकांश स्थान डुबानमा पर्थ्यो, गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले भने, ‘गाउँपालिकाले ठाउँ ठाउँमा तटबन्ध लगाएकोले यस वर्ष काहीँ पनि डुबान भएन।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

तर पाठामारीको केही भाग मेची नदीले कटानचाहिँ ग¥यो। पाठामारीको माथिल्लो भागमा तटबन्ध लगाउँदा नदीले धार परिवर्तन गर्दै बस्ती नजिकै आइपुगेको हो।’ बस्ती जोगाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा तटबन्ध निर्माणका लागि बजेट छुट्याइसकेको उनले बताए। सो नाकामा वर्षाको बेला डुंगा चढेर आवतजावत गर्दै आइरहेका थिए। तर यसपालि सीमा नाका सिल भएकोले डुंगा चलेका छैनन्।

नदीमा निर्माणाधीन झोलुंगे पुल बन्नेसमेत अनिश्चित देखिएको छ। करिब ४ वर्ष बित्न लाग्दासमेत ठेकेदार कम्पनी दुई वटा अधुरो पिलर खडा गरेर बेपत्ता भएका छन्।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सशस्त्र प्रहरीद्धारा सुर्तीजन्य पदार्थ बरामद

Next Post

नेपाल सुन चाँदी ब्यवसायी महासंघ प्रदेश ५ को अध्यक्षमा कोहलपुरका दियाली

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

नेपाल सुन चाँदी ब्यवसायी महासंघ प्रदेश ५ को अध्यक्षमा कोहलपुरका दियाली

कोहलपुरमा मुटु दिवसको अवसरमा स्वर्गद्वारी साइकिलिङ्ग क्लब गठन

बाँकेमा लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?