ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सम्वाद सहजीकरणको प्रभाव भेरीमा धमाधम आइशोलेशन निर्माण

जावेद अन्सारी by जावेद अन्सारी
१०:०७ बिहान, अशोज २७, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असोज २७ गते ।
भेरी अष्पतालमा थप ७५ बेडसहितको आइशोलेशन निर्माण कार्य धमाधम भइरहेको छ ।
भेरी अष्पतालमा अक्सीजन सुविधासहित ७२ बेडको कोरोना विशेष अष्पताल सञ्चालनमा ल्याइएपनि लक्षणसहितका गम्भिर विरामीहरुको संख्या बढदै गएपछि सम्वाद समूह बाँकले थप आइशोलेशनको आवश्यक्ताका सन्दर्भमा सम्वाद सहजीकरण गरेको हो ।
कोरोना (कोभीड १९) संक्रमीतको सहज र प्रभावकारी उपचारका लागि सम्वाद समूह बाँकले गत ११ गते सरोकारवालासँग अन्तर सम्वाद गरेपछि आइशोलेशन निर्माण, व्यवस्थापनको तदारुकता बढाइएको हो । अहिले भेन्टीलेटरसहितको सुविधायुक्त आइशोलेशन निर्माण कार्य भइरहेको छ ।

एक हप्ता भित्रै आवश्यक संरचना निर्माण गर्ने तयारी गरिएपनि स्टोर गरिएका सर सामान व्यवस्थापन गर्नेदेखि प्राविधीकीय तयारी पुरा गर्दा अझैं केही समय लाग्ने भेरी अष्पतालका कोभीड १९ कमाण्डर डा श्याम सुन्दर यादवले जानकारी दिनु भयो ।
नेपालगञ्ज उपमहागरपालिकाको अगुवाईमा उपभोक्ता समिति गठन गरेर दोस्रो तलाका दुई स्थानमा अक्सीजन, शौचालय सहितको संरचना निर्माण गरिदैछ । आइशोलेशन निर्माणका लागि जिल्ला समन्वय समितिको शिक्षा तथा आकश्मिक कोष र ८ वटै स्थानीय तहबाट एक करोड सहयोग प्राप्त भएको छ भने नेपाल सरकारको सहयोग पनि थपीदैछ ।

कोरोनाका गम्भिर संक्रमीतलाई राखेर प्रभावकारी उपचार गर्नकै लागि आइशोलेशन सञ्चालन गरिन लागीएको अष्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनु भयो । अध्यक्ष धितालका अनुसार— फल सीलीङ, ढोका भ्mयाल, एसी जडानका काम भइरहेको छ । यसैबीच सम्वाद समूह बाँकेका तर्फबाट आइशोलेशन निर्माणको स्थलगत अवलोकनका साथै सरोकारवालासँग आवश्यक सम्वाद तथा परामर्श समेत गरिएको छ ।

समूहका सहजकर्ता शुक्रऋषि चौलागाई, सदस्य एवं अधिवक्ता विश्वजित तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रका प्रमुख राम बहादुर कुरुम्वाङ, अष्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, भेरी अष्पतालका कोभीड १९ कमाण्डर डा श्याम सुन्दर यादव, निर्माण उपसमितिका संयोजक विजय गुप्तासहितको टोलीले सोमबार निर्माण अवस्था बारे चासो राख्दै आवश्यक छलफल गरेको हो । अवलोकन पछि अध्यक्ष धितालको कार्यकक्षमा गरिएको अन्तर सम्वादमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले कोरोनाको प्रभावकारी उपचारका लागि नागरिकस्तरबाट निरन्तर खवरदारी र सहयोगको आवश्यक्ता औल्याउनु भयो ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

मेसु डा प्रकाश थापाले दशैं लगत्तै उपचार शुरु हुने गरि तयारी गरिएको अवगत गराउनु भयो । डा यादवले अझैं थप आइसोलेशन निर्माणमा जोड दिनु भयो ।
कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार— कोरोना संक्रमणकै कारण अहिले सम्म बाँकेमा ३८ जनाको ज्यान गइसकेको छ । बाँकेमा २८ हजार ६ सय ९५ जनाको परिक्षण गरिएकोमा दुई हजार चार सय ४० जनामा पोजेटीभ देखीएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने

Next Post

दिनरात जनसेवामा खटिने उपमेयर थापामा कोरोना संक्रमण पुष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
Next Post

दिनरात जनसेवामा खटिने उपमेयर थापामा कोरोना संक्रमण पुष्टि

सडेको अवस्थामा मृत गैँडा भेटियो

पूर्वमन्त्री राइको पहलमा सुरक्षित घर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:11 am6:04 pm +0545
Feels like: 25°C
Wind: 2km/h ENE
Humidity: 97%
Pressure: 1011.85mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?