ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अव एन्टिबडी जाँचेर मात्र प्लाज्मा झिकिने

जावेद अन्सारी by जावेद अन्सारी
८:५६ बिहान, अशोज ३०, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके असोज ३० गते ।
बाँकेमा अव प्लाज्मादाताहरुको एन्टिबडी जाँच गरेरमात्र प्लाज्मा झिकिने भएको छ । यसअघि प्लाज्मादाताहरुले कोरोना भाइरस संक्रमणमुक्त भएको २८ दिनपछि र तीन महिनाभित्रै प्लाज्माका लागि ब्लड डोनेट गर्दै आएका थिए ।
उक्त ब्लडबाट झिकिएको प्लाज्मा कोरोनाबाट गम्भीर अवस्थामा पुगेकाहरुलाई चढाउने गरिएको थियो । तर एन्टिबडी जाँच नगरेर यसरी चढाइएको प्लाज्माले अपेक्षाकृतरुपमा विरामीको अवस्थामा सुधार नआएको देखिएपछि चिकित्सकहरुको रायका आधारमा प्लाज्मादाताहरुको एन्टिबटी जाँच गर्ने निष्कर्षमा पुगिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा प्लाज्मा थेरापी उपचारको संयोजन गर्दै आउनुभएका डा खगेन्द्र जंग शाह, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका फिजिसियन तथा प्लाज्मा थेरापी उपचारको संयोजन गर्दै आउनुभएका डा.श्याम विकलगायतसँगको छलफलपछि प्लाज्मा विधि उपचारलाई प्रभावकारी गराउन सुरुमा प्लाज्मादाताको एन्टिबडी जाँच गर्ने निर्णयमा पुगिएको श्रेष्ठले बताउनुभयो ।

उक्त निर्णयलाई जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले समेत अनुमोदन गरिसकेको छ । ‘त्यस्लाई केन्द्रले अनुमोदन गरिसकेको छ श्रेष्ठले स्वास्थ्य पेजलाई भन्नुभयो–‘एन्टिबडी टेस्टका लागि लाग्ने खर्च भने विरामी स्वयमले व्यर्होनु पर्ने छ ।’ भेरी अस्पतालमा एन्टिबडी जाँच गर्नका लागि ल्याव छैन् । त्यसैले नीजि ल्यावमा टेस्ट गर्नुपर्ने छ । प्लाज्माका लागि एकजनाको टेस्ट गर्न एक हजार ५ सय रुपैयाँ खर्च लाग्छ ।

एउटै विरामीलाई प्लाज्मा चढाउन कहिलेकाही तीन चार जनाकै टेस्ट गर्नुपर्ने हुन सक्छ भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.शाहले भन्नुभयो–‘शरिरमा एन्टिबडी बनिसकेकाको मात्र प्लाज्मा झिकिने भएकाले विरामीलाई आर्थिक व्यवभार पर्न सक्छ ।’ कोरोना भाइरस संक्रमणमुक्त भएकाहरुको एन्टिबडी लेभल १.६ युनिट भन्दा बढी भएको हुनु पर्छ ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

तर अहिले एन्टिबडी जाँच नगेरै धमाधम व्लड लिने र विरामीलाई चढाउने गरिएको छ । अहिलेसम्म २५ जनालाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ । भेरी अस्पताल नेपालगन्जमा १७ र मेडिकल कलेज कोहलपुरमा ८ जनालाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ । तीमध्ये ९ जनामा मात्र प्लाज्मा थेरापी विधि सफल भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट लक्षण चिन्ह देखिएका पूर्वसंक्रमितहरुको एन्टिबडीबाट निकालिएको प्लाज्मामा गम्भीर विरामीलाई चढाउँदा भाइरसलाई पराजित गर्न बल पुर्याएको देखिएको छ । तर लक्षण चिन्ह नदेखिएर भाइरसलाई पराजित गरेकाहरुको शरिरमा एन्टिबडीको लेभल नपुग्ने गरेको देखिएको छ । यो समाचार स्वस्थ्य पेजबाट साभार गरिएको हो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

अनेरास्ववियूले विभिन्न चार बुँदे ध्यानाकर्षणसहित सिडियोलाई बुझायो ज्ञापन पत्र

Next Post

कोरोना संक्रमित रुकुमका ३३ बर्षीय युवकको बाँकेमा मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
Next Post

कोरोना संक्रमित रुकुमका ३३ बर्षीय युवकको बाँकेमा मृत्यु

शुक्रबार बाँकेका १७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुँदै

आज बिश्व खाद्य दिवसः कोभिडको नकारात्मक असर अर्थतन्त्र र सीमान्तकृत किसानमा परेको बताउदै प्रधानमन्त्री ओली

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 36°C
Wind: 6km/h SSW
Humidity: 72%
Pressure: 1014.56mbar
UV index: 9
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?