ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

बेङ्ग्लोर ८ विकेटले पराजित,आईपीएलमा पञ्जाबको दोस्रो जित

जावेद अन्सारी by जावेद अन्सारी
१०:३९ बिहान, अशोज ३०, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

काठमाण्डौ असोज ३० गते ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गरेको हो। सारजाहमा बेङ्ग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम बलमा निकालोस पुरनले छक्का प्रहार गर्दै जित दिलाएका थिए ।

पञ्जाबले २ विकेट गुमाएर लक्ष्य भेटाएको हो । जारी सिजनमा पहिलो पटक मैदान उत्रिएको हार्ड हिटर ब्याट्सम्यान क्रिस गेलले अर्धशतकीय पारी खेले । उनी ५३ रन बनाएर रन आउट हुन पुगेका थिए ।
पञ्जाबको पारीको सुरुवात भने केएल राहुल र मयंक अग्रवालले गरेका थिए । पहिलो विकेटको रुपमा ७८ रनको साझेदारी भएको थियो । अग्रवाल ४५ रन बनाएर आउट भएपछि साझेदारी तोडियो ।

अग्रवालले २५ बलमा चार चौका र तीन छक्का प्रहार गरे। त्यसपछि क्रिजमा आएका क्रिस गेलले आक्रामक पारी खेले । ४५ बल फेस गरेका गेलले पाँच छक्का र एक चौकाको मद्दतले ५३ रन प्रहार गरे । अन्तिम ओभरको एक बल बाँकी छँदा गेल रन आउट हुँदा १७१(२ रहेको थियो । त्यसपछि क्रिजमा आएर एक मात्र बल फेस गरेका निकोलस पुरनले छक्का प्रहार गरेपछि पञ्जाब दोस्रो जित दर्ता गर्न सफल भयो । कप्तान केएल राहुल पनि ६१ रनमा नट आउट रहे ।

राहुलले ४९ बलमा ५ छक्का र एक चौका प्रहार गरे । बेङ्ग्लोरका युजबेन्द्र चहलले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बेङ्ग्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो । बेङ्ग्लोरको पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिकलले ३८ रनको साझेदारी गरेका थिए । पडिकल १२ बलमा १८ रन बनाएर आउट भए । त्यसछि क्रिजमा आएको विराट कोहलीले भने उत्कृष्ट प्रदर्शन गरे ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

उनी अर्धशतकबाट २ रनले पछि रहे । कोहली र फिन्चले बेङ्ग्लोरको पारी अघि बढाएका थिए । फिन्च व्यक्तिगत २० रन बनाएर आउट हुँदा बेङ्ग्लोरको स्कोर ६२(२ रहेको थियो । त्यसपछि क्रिजमा आएका वासिङ्टन सुन्दर पनि धेरै बेर टिक्न सकेनन् । उनी व्यक्तिगत १३ रन बनाएर पभेलियन फर्किए । टिमको स्कोर १२७ रन भएका बेला शिवम् दुवेलाई गुमाएको थियो । दुवे २३ रन बनाएर आउट भएका थिए ।

एबी डेभिलियर्स भने आज चल्न सकेनन् । उनी जम्मा २ बलमा आउट भएका थिए । टिमको स्कोर १३६ रन भएका बेला कप्तान कोहली व्यक्तिगत ४८ रन बनाएर आउट भए । उनी छैठौं विकेटको रुपमा आउट भएका हुन् । कोहलीले ३९ बलमा तीन चौका प्रहार गरेका थिए । क्रिस मोरिस र इसुरु उडान नटआउट रहे । मोरिसले ८ बलमा २५ रन बनाए भने उडानाले ५ बलमा १० रन जोडे ।

अन्तिम ओभरमा २४ रन आएपछि बेङ्ग्लोरले १७२ रनको लक्ष्य दिन सफल भयो । पञ्जाबका लागि मुरुगन अश्विन र मोहम्मद सामीले समान दुईरदुई विकेट लिए ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

आज बिश्व खाद्य दिवसः कोभिडको नकारात्मक असर अर्थतन्त्र र सीमान्तकृत किसानमा परेको बताउदै प्रधानमन्त्री ओली

Next Post

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

इमोमार्फत चिठ्ठा पर्‍यो भनी ठगी गर्ने तीनजना पक्राउ

नेपालगन्जमा खै ट्राफिक व्यवस्थापन ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?