ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगन्जमा खै ट्राफिक व्यवस्थापन ?

जावेद अन्सारी by जावेद अन्सारी
३:३५ मध्यान्ह, अशोज ३०, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके असोज ३० गते ।
बाँकेको ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिएको छ । कोरोना महामारीकाबीचमा पनि बाँके जिल्लामा रहेको ट्राफिक प्रहरीले त्यस्को व्यवस्थापन गर्न सकेको छैन् ।

नेपालगन्जको त्रिभुवन चोकदेखि त्रिवेणीमोडसम्म, विपि चोकदेखि त्रिभुवन चोक, घरबारी टोललगायतका क्षेत्रमा जाम नै हुने गरेको छ । ट्राफिक प्रहरीमा बाँकेले नयाँ नेतृत्व पाएको हप्तादिन पुगिसकेको छ ।

पत्रकार सम्मेलनमा ट्राफिक व्यवस्थापनको प्रतिबद्धता जनाएपनि शहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन शुन्य देखिएको छ । अटो रिक्सा, मोटरसाइकल र चार पांग्रे सवारी साधनलाई व्यवस्थापन गर्न नसक्दा ट्राफिक व्यवस्थापन फितलो देखिएको छ ।

चाडपर्व भित्रिएसँगै किनमेलका लागि मानिसहरु ग्रामीण क्षेत्रबाट नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा ओइरिएका छन् । यसले नेपालगन्जमा मानिसहरुको भीडभाड बढाएको छ । त्रिभुवन चोकदेखि त्रिवेणीमोड, घरबारीटोल, न्यूरोडक्षेत्रमा ठेलमठेल भीड हुँदा पनि त्यहाँ ट्राफिक प्रहरीको उपस्थिति नै देखिएको छैन् ।

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

ट्राफिकको उपस्थिति नहुँदा एकातिर ट्राफिक जामको समस्या भइरहेको छ भने अर्को तर्फ सवारी दुर्घटनाको जोखिम पनि बढाएको छ । त्रिभुवन चोक र त्रिवेणीमोडमा नेपाल प्रहरी खटाएपनि उनीहरुले ट्राफिक व्यवस्थापनमा खासै भूमिका निभाएका छैनन् । उनीहरुले ट्राफिक व्यवस्थापनको काम ट्राफिक प्रहरीको भएको भन्दै पन्छिने गरेका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

इमोमार्फत चिठ्ठा पर्‍यो भनी ठगी गर्ने तीनजना पक्राउ

Next Post

अम्मर प्रहरीलाई सम्मान गर्दै बांँकेमा प्रहरी दिवस मनाइयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
Next Post

अम्मर प्रहरीलाई सम्मान गर्दै बांँकेमा प्रहरी दिवस मनाइयो

अवधी पत्रकार संघको भवनको नक्सांकन गरिएको जग्गालाई संरक्षण गरि छिटटै भवन निमार्णको पहल थालिने-अध्यक्ष मिश्र

कोरोना कहर सुरु भएसङ्गै ६ महिनाको अवधिमा सुनचाँदीको व्यवसायमा अनुमानित ६० करोड भन्दा बढीको घाटा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?