ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानव बेचविखन विरुद्धको राष्टिय दिवसको अवसरमा प्रभातफेरी र कोणसभा

जावेद अन्सारी by जावेद अन्सारी
४:५३ बिहान, भदौ २०, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

खोजखबर संवाददाता

बाँके भदौे २० गते । १३ औं मानव बेचविखन विरुद्धको राष्टिय दिवस आज शुक्रवार बाँकेमा पनि विविध कार्यक्रमको आयोजना गरेर मनाईंदैछ । सो अवसरमा बेचविखन विरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्थाले कार्यक्रमहरु गरेर चेतना अभिबृद्धि गरिरहेका छन् ।
सोही अवसरमा कोहलपुरमा आज विहान विभिन्न क्षेत्रका अगुवाहरुको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरियो । सरकारको प्रतिवद्धता मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको एकेबद्धता भन्ने मूल नाराका साथ सो प्रभात फेरी आयोजना गरिएको थियो ।
कोहलपुर नगरपालिकाको आयोजनामा निकालिएको प्रभातफेरी कार्यक्रम अन्तर्गत रयालीले नगरका विभिन्न भागमा परिक्रमा गरेर सभामा परिणत भएको थियो । सभामा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले मानव बेचविखन भयावह रुपमा बढ्दै गएकोले सो नियन्त्रणका लागि विद्यालयस्तरबाटै सचेतनामूलक कार्यक्रम र अभियान संचालन गर्नु पर्नेमा जोड दिए ।
उनले नेपालगन्ज नाका मानव बेचविखनका लागि निकै प्रयोग भैरहेकोले सो नाकामा पनि कडाई गरिनु पर्ने र चेतनामूलक कार्यक्रममा बढी ध्यान दिनु पर्ने बताउनु भयो ।
सो अवसरमा कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक नारायणी ओलीले मानव बेचविखन नियन्त्रणका लागि सबैले मिलेर सामुहिक रुपमा काम गर्नु पर्ने आवश्यकता औंल्याइन् ।
मानव बेचविखन विरुद्धको राष्टिय दिवसकै अवसर पारेर शनिवार मानव बेचविखन विरुद्ध कोहलपुरमा एक बृहत्त प्रशिक्षण कार्यक्रमको ओयाजना गर्ने नगरपालिकाले जनाएको छ ।
सोही प्रकारले शुक्रवार विहानै नेपालगन्जमा पनि दंगा प्रहरी गणमा रहेको महिला सेलमा मानव बेचविखन बिरुद्ध एक कार्यक्रmमको आयोजना गरिएको थियो । सो कार्यक्रममा पनि जिल्लाका विभिन्न क्षेत्रका अगुवाहरुले महिला बेचविखन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि सामुहिक प्रयासमा जोड दिएका थिए ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

आजदेखि एटीएमबाट एक पटकमा बढीमा २० हजार र एक दिनमा ६० हजार मात्र झिक्न पाइने

Next Post

प्रदेश नम्बर पाँचमा डेंगुका विरामी बढ्दै, बाँकेमा उच्च सतर्कता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

प्रदेश नम्बर पाँचमा डेंगुका विरामी बढ्दै, बाँकेमा उच्च सतर्कता

राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले आज छापेका प्रमुख समाचार

एसिड प्रहारबाट घाइते बालिकालाई सांसद यादवको सहयोगमा काठमाण्डौ पठाइयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?