ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

काँग्रेस बाँकेद्धारा निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति गठन

जावेद अन्सारी by जावेद अन्सारी
४:५१ बिहान, भदौ २१, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

खोजखबर संवाददाता

बाँके भदौ २१ गते । नेपाली काँग्रेसको संगठनलाई संघीय संरचना अनुसार समायोजनका लागि नेपाली काँग्रेस बाँकेले प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति गठन गर्ने कार्य गरेको छ । काँग्रेसको खजुरा गाउँपालिका वडा नं। ३ मा आयोजित एक भेलाले प्रदेश क र प्रदेश ख अन्तर्गत दुई वटा प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति गठन गरेको छ ।
प्रदेश ‘क’ अन्तर्गत बाँकेको बैजनाथ र खजुरा गाउँपालिका वडा नं। ५, ६, ७ र ८ बाट क्षेत्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने गरी हेम बहादुर खत्रीको सभापतित्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिको सचिवमा ज्ञान बहादुर वली चयन भएका छन भने सदस्यहरुमा कृष्ण बहादुर थारु, महाबीर थारु, धिरेन्द्र सिंह ठकुरी, भुपेन्द्र बस्नेत, ललता थारु, नसिर अहमद खाँ, अबसर मोहम्मद खाँ, सियाराम पथिक र झलक शर्मा रहेका छन ।
त्यस्तै प्रदेश ‘ख’ अन्तर्गत खजुरा गाउँपालिका वडा नं। १, २, ३ र ४ बाट प्रतिनिधित्व गर्ने गरी राममनोरथ यादवको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको सचिवमा दिप बहादुर थापा, सहसचिवमा अमृता नेपाल र कोषाध्यक्षमा नर बहादुर खड्का रहेका छन भने सदस्यहरुमा क्रमशः जुल्फिकार अलि मनिहार, जिवनाथ सापकोटा, तारामणी अधिकारी, रमेश बर्मा, लक्ष्मण प्रसाद बर्मा, सरिफ कवडिया, गान्धी हमाल, अम्बर सिंह ठकुरी र असगर अलि तेली चयन भएका छन ।
नेपाली काँग्रेसको संगठनलाई संघीय संरचना अनुसार समायोजनका लागि केन्द्रीय कार्यसमितिबाट पारित निर्देशन बमोजिम उक्त समिति गठन गरिएको क्षेत्र नं। ३ का प्रवक्ता भुपेन्द्र बस्नेतले जानकारी दिए ।
कार्यक्रममा संघीय संरचना समायोजना केन्द्रीय प्रतिनिधि अधिवक्ता ईश्वरी ज्ञवाली, निर्वाचन सदस्य अधिवक्ता प्रहलाद बहादुर कार्की, नेपाली कांग्रेस बाँकेका पार्टी सभापति किरण कोइराला, पूर्व सभापतिद्धय युवराज शर्मा, कृष्णमान श्रेष्ठ, पूर्व सांसद बादशाह कुर्मी, आशा बिक, क्षेत्र नं। ३ का महासमिति सदस्य, क्षेत्र नं। ३ का क्षेत्रीय सभापति नकि खाँ तथा महाधिवेशन प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

गौहत्या प्रकरणमा उपमहानगरका प्रहरी निरिक्षक र ट्रान्सपोर्टका सञ्चालक पक्राउ

Next Post

स्वास्थ्य राज्यमन्त्री यादवले बृद्धबृद्धाको स्वास्थ्य चेकजाँच आफैले गरे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post

स्वास्थ्य राज्यमन्त्री यादवले बृद्धबृद्धाको स्वास्थ्य चेकजाँच आफैले गरे

महेंदी जलूस सम्पन्न , मोहर्रम पर्वको आज सातौ दिन अलम जुलुस

नेपालगन्जमा रोजगारी पसल खुल्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?