ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाल संरक्षणमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड

जावेद अन्सारी by जावेद अन्सारी
२:४४ मध्यान्ह, असार ९, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

खोजखबर संवाददाता बाँके असार ९ गते । बालबालिकाको अधिकार संरक्षण तथा सम्बर्धनको को लागि स्थानीय सरकारले बजेटको ब्यवस्था गर्नु पर्ने साथै बालिबालिकाको संरक्षणमा जोड दिनु पर्ने एक कार्यक्रमको सहभागीले बताएका छन् ।

प्लान इन्टरनेशल नेपालको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा बाल अधिकार समितिका पदाधिकारीहरुका लागि २ दिने क्षमता अभिबृद्धि तालिममा सो कुरा बताएका हुन् ।
सो तालिममा नेपालगन्ज उपमहानगरपालिकाको बाल अधिकार समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ । बालमैत्री वातावरण सृजना गर्न र बाल बिवाह न्यूनिकरण लागी बाल अधिकार पदाधिकारीहरुलाई २ दिने तालिम प्रदान गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिए । सो तालिमलाई नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाहले बाल संरक्षण नीति, बाल संरक्षण कोष, बालअधिकार समितिको काम कर्तब्यबारे प्रशिक्षण गर्नु भएको थियो ।
सो तालिममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले बालबालिकाको अधिकारको संरक्षणको लागि स्वयमं बालबालिका पनि चनाखो भई लाग्नु पर्ने र स्थानीय तहमा बजेटको ब्यवस्था मिलाउन माग गर्नु पर्ने बताउनुभयो ।
समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना अधिकृत विनिता श्रेष्ठ रानाले जानकारी दिइन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

राप्तीसोनारीको पाँचौ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत

Next Post

विप्लवले आह्वान गरेको बन्द सफल पार्न सडक सुनसान ठाउँ-ठाउँमा कुकर बम ?

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

विप्लवले आह्वान गरेको बन्द सफल पार्न सडक सुनसान ठाउँ-ठाउँमा कुकर बम ?

विप्लव कार्याकर्ताद्धारा मन्थलीमा ग्यास सिलिण्डर विष्फोट

नेपालगन्जमा मधेसीको समस्या र समाधान विषयक प्रदेश स्तरीय अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Light Rain
6:13 am5:59 pm +0545
Feels like: 36°C
Wind: 10km/h E
Humidity: 72%
Pressure: 1011.85mbar
UV index: 2
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?