ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा मात्र एक हजार सातसय बढी महिला र बालबालिकाको उद्धार

जावेद अन्सारी by जावेद अन्सारी
५:५६ बिहान, भदौ २२, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

खोजखबर संवाददाता

बाँके भदौ २२ गते । बाँकेमा मात्र गत आर्थिक वर्षमा बेचबिखेनको जोखिममा परेका १ हजार ७ सय छयासी जना महिला तथा बालबालिकाहरुको उद्धार गरिएको तथ्यांक सार्वजनिक गरिएको छ। बाँके जिल्लामा पनि कोहलपुर नगरपालिका मानव बेचबिखन तथा ओसार पसारको उच्च जोखिममा रहेको तथ्याङ्कले देखाएको छ ।
गत वर्ष मात्र कोहलपुर नगरपालिका भित्रबाट मात्र महिला तथा बालबालिका गरी ६० जना बेचविखन तथा ओसार पसारको जोखिम परेका थिए ।
मानव बेचबिखन तथा ओसार–पसार विरुद्ध कोहलपुर नगरपालिकामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराईएको हो। कोहलपुर नगरपालिकाको आयोजना तथा माइती नेपाल संस्थाको सहकार्यमा मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणमा स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका विषय अन्तरक्रिया कार्यक्रम भएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा माइती नेपालका कार्यक्रम संयोजक केशव कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कोइरालाले मानव बेचबिखन तथा ओसार पसारमा नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय कानून तथा नेपालमा रहेका कानूनी प्रावधान र यसको अवस्थाको बारेमा कार्यपत्रमा उल्लेख गरिएका विषयहरुको विश्लेषण गरेका थिए । कोइरालाको कार्यपत्रमा उल्लेख भए अनुसार नेपालमा मानव बेचविबखन तथा ओसार पसारको जोखिममा वर्षेनी लाखौं महिला तथा बालबालिकाहरु पर्ने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । विश्वमा वाषर््िाक २ करोड ४० लाख महिला तथा बालबालिकाहरु मानव बेचबिखन तथा ओपार पसारको जोखिममा पर्ने गरेका छन् ।
नेपालबाट प्रायजसो महिला तथा बालबालिकाहरुले विभिन्न प्रलोभनमा पारेर भारतका विभिन्न स्थानमा बेच्न गरेको र त्यसरी बेचिएका महिला तथा बालबालिकाहरु यौन व्यवसायमा लगाउने गरेको तथ्याङ्कहरुले देखाएको छ । नेपालबाट भारतमा लिई बेचबिखनमा पारिनेहरु ७ वर्षका बालिका देखि ४५ वर्षका महिलाहरु समेत रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । महिला तथा बालबालिकाहरु मानव बेचविखनको जोखिममा मात्र होइन , उनीहरुलाई अवैध लागु औषध ओसार पसारमा समेत प्रयोग गरिएको पाइएको छ ।
नगर प्रमुख रावतले बाँके जिल्लामा कोहलपुर नगरपालिका सबै भन्दा बढी र डर लाग्दो मानव बेचविखन तथा ओसार पसारको जोखिममा रहनु हामी जनप्रतिनिधिहरुको लागि पनि सरमको विषय भएको बताए ।
रावतले कार्यक्रममा सहभागी सबै जनप्रतिनिधिहरुलाई भने ,‘हामी जनप्रतिनिधिहरु एउटा वडामा ५ जना छौं , ५ जना ५ वडा स्थान वा टोलबाट प्रतिनिधित्व गर्दछौं , हामीले आफ्नो टोल वा त्यसको वरपरका सबैलाई चिन्दछौं, कोही नयाँ मानिस गाउ वा टोलमा आयो भने चिन्दछौं , कोही नयाँ मान्छे आउँदा वा फरक व्यवहार देखाउदा हामी सजिलै निगरानी राख्न सक्छौं , त्यसमा सबै जनप्रतिनिधिहरु चलाख भएर लाग्यौं भने पक्कै पनि यो अपराधजन्य कार्यलाई हामी नियन्त्रण गर्न सकछौं र त्यसमा लाग्न म सबैलाई नगरपालिका तर्फबाट आग्रह गर्दछु र आफू पनि त्यसमा लाग्ने प्रतिवद्धता गर्दछु । ’

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

काटिएका सडक रेलिंगलाई पुरानै स्वरुपमा फर्काउन प्रशासनको निर्देशन

Next Post

बाँकेका पाँचजना क’ श्रेणीको विद्याभुषण पदकबाट सम्मानित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post

बाँकेका पाँचजना क’ श्रेणीको विद्याभुषण पदकबाट सम्मानित

निशुल्क तथा अनिवार्य शिक्षा नारामै मात्र सिमित

मोहर्रम पर्वको आठौं दिन,आज ऐतिहासिक भव्य जुलुस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?