ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रशासनले प्रहरीलाई भन्यो-सीमामा हुने अपराध रोक्न आवश्यक परे फायर खोल्नु

जावेद अन्सारी by जावेद अन्सारी
१०:३६ मध्यान्ह, मंसिर १७, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

फाइल फोटो
बाँके मंसिर १७ गते ।

सीमामा हुने ठूला अपराधका घटनालाई नियन्त्रणमा लिन आवश्यक परे हतियार चलाउन बाँके प्रशासनले माततहलाई निर्देशन दिएको छ । नेपाल भारत सीमावर्ती ग्रामीण क्षेत्रहरूको बाटो प्रयोग गरी तस्करी कार्य बढेपछि त्यसलाई नियन्त्रण गर्न आवश्यक परे गोली प्रहार गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले मातहत निकायलाई निर्देशन दिएको हो ।

साना हातहतियार ओसारपसार, लागु औषध कारोवारजस्ता घटनालाई नियन्त्रणमा लिन प्रशासनले मातहतलाई बल प्रयोग गर्न भनेको छ । त्यस्तो बल प्रयोग गर्दा फायर समेत खोल्न निर्देशन भएको बाँकेका एसपी ओमबहादुर रानाले अनलाइन खोजखवरलाई बताउनुभयो ।

जिल्लाको सिमावर्ती क्षेत्रका केही प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय मातहत पर्ने क्षेत्रहरू जैसपुर, पचपोखरा, जमुनहा, हिरमिनिया तथा कोहलपुरका पुराना तथा नयाँ तस्करहरु राष्ट्रसेवक कर्मचारीलाई प्रलोभनमा पारी सिमा क्षेत्रमा तस्करी कार्य भईरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय बाँके त्यसको नियन्त्रणका लागि आवश्यक परे फायर खोल्ने निष्कर्षमा पुगेको हो ।

सरकारी विशेष सुचनाको आधार तथा स्थानीय बासिन्दाहरूको समेत जनगुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय बाँके र केही सुरक्षा निकायहरूको सदस्यहरू सहभागिता रहेको अनौपचारिक बैठकमा जिल्लाको समग्र शान्तिसुरक्षाको अवस्था,अवाञ्छित क्रियाकलाप तथा तस्करी नियन्त्रण विषयमा समेत छलफल भएको थियो।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओम बहादुर राना मगरका अनुसार समाजमा भएका अवाञ्छित क्रियाकलाप तथा सिमा क्षेत्रमा तस्करी कार्य पूर्ण नियन्त्रण गर्न कार्ययोजनाका साथ थप कडाई गर्न प्रशासन बाट निर्देशन प्राप्त भएको जानकारी दिनुभयो। तर त्यसका लागि घटनाको प्रकृतिको अध्ययन र विश्लेषण गरिने पनि उहाँको भनाइ छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपालगन्जबाट छुटेको बस सल्यानमा दुर्घटना

Next Post

सुजुकीद्धारा गनापुरमा शाखा विस्तार, सबै कार पाइने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद
अपराध

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

२:१९ बिहान, असार १५, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

६:१३ बिहान, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
Next Post

सुजुकीद्धारा गनापुरमा शाखा विस्तार, सबै कार पाइने

सरसफाई कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री सहयोग

युरोपियन च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर युनाइटेडलाई हरायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?