ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कैलालीमा बोरा र गोदाम अभाव देखाउँदै रोक्यो धान खरिद

जावेद अन्सारी by जावेद अन्सारी
१०:५५ बिहान, मंसिर २२, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

कैलाली मंसिर २२ गते ।
नेपाल सरकारको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा बोरा र गोदाम घर अभाव भएको भन्दै धान खरिद रोकेको छ । कम्पनीले कैलालीको गेटामा रहेको २ गोदाम विश्व खाद्यलाई र अन्य गोदाम निजी क्षेत्रलाई भाडामा दिएको छ । १०÷१० हजार क्वीन्टल क्षमताका २ गोदाम विश्व खाद्यलाई र धनगढीस्ति गोदाम अस्पताल बनाउन दिएको हो ।

तर धान खरिद चलिरहेको बेला गोदाम र बोराको अभाव देखाउदै धान खरिद नै रोकेको हो ।खरिद कार्य नै रोकेपछि धान बिक्री गर्न आएका किसानहरु ४ दिनदेखि गेटाको गोदाममा बास बस्न बाध्य भएका छन् ।कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ का बहादुर रानाका २ भाई धनगढीको गेटामा रहेको गोदाममा बास बसेको आइतबार ४ दिन भयो ।

१० बिगाह धान खेतीबाट उत्पादन भएको १ सय ६० बोरा धान बिक्री गर्न उनीहरु धनगढी आएका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उनीहरुको धान खरिद गर्न सकेको छैन । ४ दिनदेखि बोरा नभएको भन्दै धान खरिद नगरेको गुनासो रानाको छ । रानाले भने,‘धान बेच्न कञ्चनपुरबाट कैलाली आयौ, तर यहाँ विभिन्न बहाना देखाउँदै खरिद गरेको छैन ।

४ दिनदेखि डल्लवमुनि बास बसेका छौ । यहै खाना पकाएर खान्छौ ।’ बोरा र गोदामको अभाव देखाउदै धान खरिद गर्न आनाकानी गरेपछि कतिपय किसान फर्किन बाध्य समेत भएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का गोपी चौधरीले डल्लबमा धान लोड गरि धान बिक्री गर्न आएको बताउँदै कम्पनीले खरिद गर्न नमानेपछि फर्किन बाध्य भएको दुखेसो सुनाए । डल्लबमा धान बिक्री गर्ना आउने किसानलाई बढी सास्ती भएको छ । खरिद कार्यमा ढिलाइ भएपछि उनीहरु डल्लबमुनि रात बिताउदै आएका छन ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

तर धान बिक्री गर्न आएका किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले केही दिनपछि बोरा आउने बताउँदै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिल कुमार श्रेष्ठले २ दिनभित्र बोरा आउने दाबी गरेका छन् । अन्य क्षेत्रमा समेत गोदाम भाडाका लागि प्रक्रिया थालिएको उनको भनाइ छ । सरकारले मध्यम धानको प्रति क्वीन्टल २ हजार ८ सय ८५ रुपैया र मोटा धानको प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैया मूल्य निर्धारण गरेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्याम शीर्ष स्थानमा

Next Post

दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
Next Post

दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

हडिया बाबा मन्दिरमा फलफुल बितरण

भारतबाट भित्र्याएर खजुरा लैजान लागेको सुर्ति बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?