ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज भन्सारद्धारा उत्साहजनक राजश्व संकलन,थन्किएका सवारीसाधन लिलामीको तयारी

जावेद अन्सारी by जावेद अन्सारी
३:४५ मध्यान्ह, माघ ८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके माघ ८ गते ।

नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा उत्साहजनक राजश्व संकलन गर्न सफल भएको छ । कार्यालयका प्रमुख जयबहादुर भण्डारीका अनुसार, प्रशासनिक सक्षमता, बाँकेका सरकारी कार्यालयसँगको समन्वयका कारण नेपालगन्ज भन्सार कार्यालयले ६ महिनामा लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैयाँ बढी राजश्व असुली गरेको हो ।

कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य ७ अर्ब ५८ करोड रहेकोमा ९ अर्ब ९० करोड अर्थात १३० दसमलव ५५ प्रतिशत राजश्व असुली गरेको हो । चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय ७७ प्रतिशत राजश्व असुली गरेको नेपालगन्ज भन्सारले यस वर्ष राजश्व असुली कम हुने पुस महिनामा समेत १ सय ३८ प्रतिशत राजश्व संकलन गरेको प्रमुख भण्डारीले बताउनुभयो ।

कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजश्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने संकेत देखिएको छ । उहाँले असोजदेखि नियमितरुपमा राजश्व बढ्दै गएको जानकारी दिनुभयो । उहाँले जाँचपासमा गरिएको कडाइका कारण राजश्व बढेको पनि बताउनुभयो । अवैध चोरी पैठारीमा गरिएको कडाइले राजश्व संकलनमा सकारात्मक प्रभाव पारेको पनि उहाँको भनाइ छ ।

खुला सीमानाका कारण राजश्व संकलनमा चुनौति थपिएपनि त्यसप्रति पनि भन्सार कार्यालय लागिपरेको बताउनुभयो । उहाँले लकडाउनको अवधिमा पनि भन्सारले नियमित काम गरेको बताउनुभयो । नेपाल आयातमा निर्भर देश भएकाले लकडाउनको अवधिमा पनि ठूलोमात्रामा खाद्यान्न आयात भएको बताउनुभयो ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

थन्किएका सवारीसाधन लिलामीको तयारी
अवैध चोरीपैठारीमा प्रयोगगरी नियन्त्रणमा रहेका सवारीसाधन तत्काल लिलाम प्रक्रियामा लैजाने तयारी भन्सार कार्यालयले गरेको छ । ती सवारीसधनका कारण कार्यालयनै डम्पिङ साइडजस्तै बनेको भन्दै उहाँले तत्काल अव लिलाम प्रक्रियामा लैजाने तयारी भइरहेको प्रमुख भण्डारीले बताउनुभयो ।

मुद्धा प्रक्रियामा गएका सवारीसाधन बाहेक कार्यालयमा लामो समयदेखि थन्किएका दुई पांग्रे र चार पांग्रे सवारीसाधनको लिलाम हुने छ । मंसिर ३ गते आफु कार्यालयमा हाजिर भएलगत्तै कार्यालय व्यवस्थापनमा समेत खटिएको जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

चिसोले नागरिक कठ्याङग्रीदा पनि विकास प्रेमी मेयर सावलाई छैन चिन्ता

Next Post

मेयर राणा र वडाध्यक्ष वेहनाप्रति जोलहको आक्रोसः मेरै वडामा कार्यक्रम गर्दा थाहा नदिने ?

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post

मेयर राणा र वडाध्यक्ष वेहनाप्रति जोलहको आक्रोसः मेरै वडामा कार्यक्रम गर्दा थाहा नदिने ?

नेपालगञ्जमा दश हजार राशीको स्लो मोटरसाईकल प्रतियोगिता भोलि हुँदै

बागमती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Rain
6:12 am6:01 pm +0545
Feels like: 29°C
Wind: 8km/h SW
Humidity: 90%
Pressure: 1008.81mbar
UV index: 2
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?