ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चिसोले नागरिक कठ्याङग्रीदा पनि विकास प्रेमी मेयर सावलाई छैन चिन्ता

News Desk by News Desk
३:१२ मध्यान्ह, माघ ८, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके माघ ८ गते ।
आफुलाई विकासप्रेमी मेयर भन्न रुचाउने नेपालगन्जका मेयर डा धवल शम्शेर राणाले चिसोमा भने नागरिकहरुलाई राहतका कुनै पनि कार्यक्रम ल्याउन सकेका छैनन् । नेपालगन्जमा शितलहर र चिसो हावाले जनजीवन अस्तव्यस्त हुन लाग्दा समेत मेयर राणालाई चिसोबाट नागरिकलाई राहत दिन न नगरमा दाउरा बाँडेका छन न त जेष्ठ तथा विपन्न समुदायलाई न्यानो कपडा नै वितरण गर्न सकेका छन् ।

नेपालगन्जमा अत्यधिक हुस्सु र चिसोले विपन्न समुदायका नागरिकहरु ठूलो सकसमा परेका छन् । दैनिक मजदुरी गरेर रोजीरोटी टार्नेहरुको पीडा पनि कमविजोगको छैन् । ‘मंसिर महिनामै चिसोबाट जोगाउने योजना ल्याउनु पर्ने हो एकजना नगरबासी भन्दै थिए–‘मेयर सावलाई के को चिन्ता कार्यालयमा हिटर छदै छ बाहिर निस्कनु परे गाडी क्वाटरमा हिटर उहाँलाई जाडोको अनुभूति नै छैन् ।’ आक्रोस मिश्रित ती नगरबासीको गुनासो यर्थाथ पनि हो ।

चिसोले नेपालगन्ज कठ्याङ्ग्रीदै गएपनि मेयर राणाले नगरका चोक तथा गलीहरुमा दाउराको व्यवस्था गर्न सकेका छैनन् । कोरोना महामारीका बेला चिसोले विरामी, बालबालिका र बृद्धबृद्धा झन प्रभावित हुन पुगेका छन् । बालबालिका र बृद्धबृद्धालाई चिसोबाट जोगाउने उपायबारे नेपालगन्ज उपमहानगरपालिकाले न्यानो कपडा र आगो ताप्ने व्यवस्था मिलाउनु पर्ने हो ।

आफ्ना जनतालाई जोगाउनु स्थानीय सरकारको दायित्व हो । स्थानीय रामचन्द्र रेग्मी भन्छन्–‘ मेयरको कामै छैन्। होटल र पसल उद्घाटनमा व्यस्त देखिन्छन्। चुनाव जितेपछि कहिले पनि जनताको घरमा आएनन् बरु राजा आउ देश बचाउ भन्दै पो सडकमा नारावाजी गरिरहेका छन् ।’ त्यस्तै राजकुमार क्षेत्रीले पनि मेयरप्रति आक्रोस पोखेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘आन्दोलनको लागि खर्च कहाँबाट आउँछ ? यती धेरै कपडा रंग्याएर फाल्नु भन्दा यो जाडोमा कठ्याङग्रीएका जनतालाई वितरण गरेको भए कति सार्थक हुन्थ्यो होला ?’ चिसोले अल्पसंख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

चिडिमार, घँसियार, मगन्ता, कुचबधियालगायतका गरीव समुदाय सबैभन्दा बढी प्रभावित छन् । फुसले छाएको कच्ची घर, लगाउने लुगा र ओढ्ने र ओछ्याउने नहुँदा कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । नेपालगन्जका उपमेयर उमा थापाले भने चिसोबाट जोगिनका लागि तत्काल राहातका कार्यक्रम सुरु हुने दावी गरेकी छिन् ।

उनले नगरमा आगो ताप्ने व्यवस्थाका लागि वन कार्यालयसँग समन्वय भइसकेको जानकारी दिइन् । त्यस्तै विपन्न समुदायका नागरिकहरुलाइ न्यानो कपडा वितरण गर्ने निर्णय भइसकेको पनि उनको भनाइ छ । उनले सबै वडाका ज्येष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन न्यायो कपडा दिने उल्लेख गरेकी छिन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

शक्तिको बलमा सत्ता चलाउने छैन : अमेरिकी राष्ट्रपति बाइडेन

Next Post

नेपालगन्ज भन्सारद्धारा उत्साहजनक राजश्व संकलन,थन्किएका सवारीसाधन लिलामीको तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post

नेपालगन्ज भन्सारद्धारा उत्साहजनक राजश्व संकलन,थन्किएका सवारीसाधन लिलामीको तयारी

मेयर राणा र वडाध्यक्ष वेहनाप्रति जोलहको आक्रोसः मेरै वडामा कार्यक्रम गर्दा थाहा नदिने ?

नेपालगञ्जमा दश हजार राशीको स्लो मोटरसाईकल प्रतियोगिता भोलि हुँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 36°C
Wind: 8km/h W
Humidity: 72%
Pressure: 1008.81mbar
UV index: 0
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?