ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मेयर राणा र वडाध्यक्ष वेहनाप्रति जोलहको आक्रोसः मेरै वडामा कार्यक्रम गर्दा थाहा नदिने ?

जावेद अन्सारी by जावेद अन्सारी
७:०७ मध्यान्ह, माघ ८, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके माघ ८ गते ।
राप्रपाबाट निर्वाचित नेपालगन्ज वडा नं. ५ का वडाअध्यक्ष कैफुलवरा जोलहाले पार्टीले आफुलाई वाइपास गरेर अघि बढेको भन्दै आक्रोस पोख्नुभएको छ । आफ्नो वडामा पार्टीले आयोजना गर्ने कार्यक्रममा आफुलाई थाहा नै नदिने गरेको भन्दै आक्रोस पोख्नुभएको हो ।

पार्टीको झण्डा र चुनाव चिन्ह सार्वजनिक गर्न आज नेपालगन्जमा आयोजित कार्यक्रममा वडाअध्यक्ष जोलाहले राप्रपा नेता समेत रहनुभएका मेयर धवलशम्शेर राणा र पार्टीबाट निर्वाचित वडा नं. ४ का अध्ययक्ष सफिक बेहनाले सुटुक्क आएर कार्यक्रम गर्ने र उक्त कार्यक्रमले पार्टीलाई कुनै फाइदा नपुगेको जीकिर समेत गर्नुभयो ।

त्यसको गतिलो उदाहरण जसपाका नेताहरु राप्रपामा प्रवेश गरे भनेर प्रचार गरेको केही घण्टामा उनीहरु पुनः त्यही जसपामै रहेको उहाँको भनाइ छ । आफु राप्रपाको सिपाइ भएको पनि उहाँले बताउनुभयो । जोलाहले ३५ वर्षदेखि आफु राप्रपाको इमान्दार कार्यकर्ता हुँदा हुँदैपनि आफैलाई वाइपास गर्ने गरेको भन्दै आक्रोस पोख्नुभएको हो ।

पार्टीको झण्डा र चुनाव चिन्ह सार्वजनिक
राष्ट्रिय प्रजातन्त्र पार्टी )राप्रपा)का केन्द्रिय कार्यसम्पादन समितिका सदस्य पुर्व मन्त्री प्रेम बहादुर भण्डारीले पार्टीको झण्डा र चुनाव चिन्ह हलो सार्वजनिक गर्नु भएको छ। राप्रपा बाँकेले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै भण्डारीले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरूको इमान्दारीता हुनु रहेको बताउदै उहाँले सडकको जुलुसको भीडले नभइ संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने बताउनु भयो ।

सम्बन्धित समाचार

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेरले मुलुकमा बढ्दै गइरहेको द्धन्दलाई निरुत्साहित तुल्याउन सरकारले प्रभावकारी कानुन ल्याउन नसकेको आरोप लगाउनु भयो । राप्रपाले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य ऋषि राज देवकोटा, ओम प्रकाश अजाद, क्षेत्रीय सभापति दिपेन्द्र सिंह, बडा अध्यक्ष मोहम्मद सफिक बेहना, कैफुलवरा जोलहा, जिल्ला सदस्य हुकुम केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालगन्ज भन्सारद्धारा उत्साहजनक राजश्व संकलन,थन्किएका सवारीसाधन लिलामीको तयारी

Next Post

नेपालगञ्जमा दश हजार राशीको स्लो मोटरसाईकल प्रतियोगिता भोलि हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
Next Post

नेपालगञ्जमा दश हजार राशीको स्लो मोटरसाईकल प्रतियोगिता भोलि हुँदै

बागमती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा एक युवकको मृत्यु, पाँच जना घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Rain
6:12 am6:01 pm +0545
Feels like: 29°C
Wind: 8km/h SW
Humidity: 90%
Pressure: 1008.81mbar
UV index: 2
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?