ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रेस स्वतन्त्रता सेनानी गुप्तको पुन्य तिथीमा स्मृती सभा लगायतका कार्यक्रम

News Desk by News Desk
१:५० मध्यान्ह, माघ १६, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके माघ १६ गते ।
प्रेस स्वतन्त्रता सेनानी बरिष्ठ पत्रकार पन्नालाल गुप्त चाचाजीको प्रथम पुण्यतिथीमा स्मृतिसभा गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानले बिहीबार त्रिभुवनचोकस्थित महेन्द्र पुस्तकालयको सभाहलमा स्व गप्ताको फोटोमा माल्याअर्पणसहित स्मृति सभा गरेको हो ।

स्मृतिसभामा जनता समाजबादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र मानव अधिकारका पक्षमा आजीवन कलम चलाउनुभएका स्वर्गीय गुप्त निष्ठावान् र निडर पत्रकार भएको बताउनुभयो । सधैं सत्यका पक्षमा कलम चलाएका गुप्तको व्यक्तित्व र योगदानबाट पत्रकार मात्र हैन, समाजको नयाँ पुस्ताले धेरै कुरा अनुशरण गर्न सक्ने बताउनु भयो ।

अध्यक्ष यादवले पीछडा वर्गको उत्थान, भाषा, साहीत्य र संस्कृतिमा पनि पत्रकार गुप्तको रुची र अग्रसरता रहेको स्मरण गर्नु भयो । पूूर्व मन्त्री मोहम्मद इस्तियाक राईले अहिलेका पत्रकारहरुले चाचाजीले देखाउनुुभएको बाटो पछ्याउन सके मात्रै पनि उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । नेपाली पत्रकारिता दुषित भइरहेको भन्दै उहाँले चाचाजीको लोकतन्त्र र पत्रकारिताप्रतिको विश्वास र लगाव अनुकरणीय रहेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं गुप्तका छोरा विजय कुमार गुप्ताले स्वर्गीय गुप्त सादगीपूर्ण र निष्ठावान् व्यक्तित्व भएकाले पत्रकारहरुका लागि सधैं प्रेरणाको स्रोत रहिरहने विश्वास व्यक्त गर्नुभयो । स्मृतिसभामा लुम्बिनी प्रदेशका सांसद् विजय बहादुर यादव, जसपाका नेता कमरुद्दिन राई, लक्ष्मी नारायण बर्मा, प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईं, नेपाल प्रेस यनियनका बाँके शाखा अध्यक्ष अर्जुन ओली, प्रेस संगठनका अध्यक्ष डक्टप्रसाद धितालले स्वर्गीय गुप्तले देखाउनुभएको बाटोमा हिंड्न सक्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

स्वर्गीय गुप्त नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष र नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । यस अघि विहान प्रतिष्ठानका तर्फबाट निलसागर सेवा आश्रममा आश्रीत एक सय ६५ जना खाना खुवाइएको थिये । भोजन खुवाउने कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजय कुमार गुप्ता, उपाध्यक्ष अजय गुप्ता, महासचिव शुक्रऋषि चौलागाई, कोषाध्यक्ष शालु गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

रोल्पामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना, एकजनाको मृत्यु

Next Post

बाँके युनेस्कोको आयोजनामा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

बाँके युनेस्कोको आयोजनामा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न

हेयर एण्ड मेकअप पुनर्ताजगी तालिम सञ्चालन

दुई हप्तासम्म तराईमा बाक्लो हुस्सुको अनुमान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:12 am6:02 pm +0545
Feels like: 30°C
Wind: 2km/h N
Humidity: 90%
Pressure: 1011.51mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?