ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके युनेस्कोको आयोजनामा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न

News Desk by News Desk
८:५६ मध्यान्ह, माघ १६, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके माघ १६ गते ।
सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार अभियानबारे समुदायमा आधारित संस्थाहरुको लागि बाँके युनेस्को क्लबद्धारा आयोजना गरिएको दुई दिने अभिमुखिकरण तालिम शुक्रवार सम्पन्न भएको छ ।
क्लबले विश्व शिक्षाको आर्थिक सहयोग र एण्टिना फाउन्डेसनको प्राविधिक सहयोगमा बाध्यकारी बालश्रम न्युनीकरणका लागि बाँकेका तीन वटा पालिकामा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत सो अभिमुखिकरण तालिम दिइएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र जानकी गाउँपालिकामा सञ्चालन गरिएको सो परियोजनामार्फत सामाजिक व्यवहार परिवर्तन सञ्चार विधिको माध्यमबाट बालश्रम अन्त्यका लागि चेतना फैलाउने कार्यहरु भैरहेको बताउनुभयो ।
शुक्रवार सम्पन्न भएको तालिममा नेपालगन्ज र डुडुवाका विभिन्न बाल क्लब संजाल, युवा क्लब संजाल, बाल संरक्षण समिति र नागरिक समाज समुहका १५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा गरिएको तालिम समापन कार्यक्रममा तालिमका सहभागिहरु मध्येबाट बोल्दै नेपालगन्ज वडा नम्बर १० को बाल क्लब सञ्जालका अध्यक्ष आदित्यसिंह थापा र सोही वडाको वडास्तरीय युवा क्लब सञ्जालका सहसचिव ओजस्वी जोशीले बाल अधिकारबाट वंचित विभिन्न क्षेत्रमा कार्यरत बालश्रमिकहरुको न्युनीकरण र उनीहरुको अधिकार सुनिश्चितताका लागि सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

बालश्रम न्यूनिकरणका लागि तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने समेत उहाँहरुको प्रतिवद्धता थियो ।
सोही अवसरमा बोल्दै तालिमका प्रमुख प्रशिक्षक एण्टिना फाउन्डेसनका कार्यक्रम संयोजक अरुण राईले तालिममा सहभागिहरुको बालश्रम न्यूनिकरणका लागि देखिएको उत्सुकता र प्रतिवद्धता उल्लेखनीय रहेको बताउनुभयो ।
यस्तै क्लबका अध्यक्ष चौधरीले तालिममा विशेष सरोकारवालाहरुको सहभागिता रहेकोले यसले बालश्रम न्यूनिकरणमा मुख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

सो अवसरमा क्लबका उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी निर्देशक रवि तुलाधर, सह निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम संयोजक गुलाम गौस लगायतको पनि उपस्थिति रहेको थियो ।
क्लबले विश्व शिक्षाको आर्थिक सहयोगमा गत अक्टुबर २०१९ देखि विशेष गरेर ईट्टा भठ्ठामा कार्यरत बालश्रमिक लगायत अन्य क्षेत्रमा रहेका बाध्यकारी बालश्रम न्युनीकरणका लागि सक्रिय परियोजना सञ्चालन गर्दै आएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

प्रेस स्वतन्त्रता सेनानी गुप्तको पुन्य तिथीमा स्मृती सभा लगायतका कार्यक्रम

Next Post

हेयर एण्ड मेकअप पुनर्ताजगी तालिम सञ्चालन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

हेयर एण्ड मेकअप पुनर्ताजगी तालिम सञ्चालन

दुई हप्तासम्म तराईमा बाक्लो हुस्सुको अनुमान

जेष्ठ नागरिकको आक्रोसः नगरपालिकाले न्यानो कपडा चैतमा दिने हो ?

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:11 am6:04 pm +0545
Feels like: 31°C
Wind: 3km/h NNW
Humidity: 89%
Pressure: 1012.19mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?