ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सशस्त्र र एसएसवीको मिलोमतोमा नाकामा अवैध तस्करी

News Desk by News Desk
१०:१६ बिहान, फाल्गुन १, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते ।
नेपालगन्जको जमुनाह नाका पश्चिम नेपालकै प्रमुख नाकामध्यको एक हो । लकडाउनका कारण गएको चैत ११ गतेदेखि बन्द रहेको यो नाका तीन चार महिना यतादेखि नियमितजस्तै छ । सवारी साधन जान नदिएपनि नेपाली नागरिकहरु दैनिक उपभोग्य सामाग्री खरिदका लागि आउजाउ गरिरहेका छन् ।

गएको माघ १६ गतेदेखि यो नाकालाई पहिलेकै झै नियमित बनाउन गृहमन्त्रालयले जिल्ला प्रशासनमा परिपत्र गरेको छ । तर नयाँ भाइरसको जोखिम भन्दै नाकालाई पूर्वकै अवस्थामा खुला गर्न प्रशासनले रोकलगाउँदा त्यसको सिधा फाइदा तस्करहरुलाई पुगेको छ । मुख्य नाकालाई छलेर तस्करहरुले नाकाको पूर्वीनाकाबाट अवैधरुपमा दैनिक उपभोग्य सामान भित्र्याइरहेका छन् । डिउटीमा खटिएका सशस्त्र प्रहरीहरु देखेपनि नदेखे झै गर्ने गरेका छन् ।

डिउटीमा खटिने पारि एसएसवीका जवान र वारी सशस्त्रका जवानले पचास रुपैयाँदेखि पाँचसय रुपैयाँसम्म असुल्ने गरेका छन् । एसएसवीको गेटमा र जमुनाह नाकाको गेटमा व्यापाकमात्रामा तस्किरी हुँदा समेत सुरक्षाका उच्चतहले कुनै वास्ता गरेको छैन् । सेटिङको सामान आउँना साथ डिउटीमा खटिएका सशस्त्रहरुले नदेखे झै गर्छन र सामान प्रवेश हुन्छ । कतिपय सशस्त्र जवान त त्यस्ता सेटिङका अवैध सामान आउन थालेपछि मोवाइल फोनमा व्यस्त हुने गरेका छन् ।

भन्सारका कर्मचारीपनि असुली धन्दामा लाग्दा तस्करहरु खुलेआम अवैध सामान भित्र्याउन सफल भएका छन् । चौलिका चोकमा खटिने सशस्त्र प्रहरीपनि तस्करसँगको अवैध सेटिङमा छन् । मोटरसाइकल तथा साइकिलमा क्यारिङ गरेर दैनिकरुपमा ऑटोपार्ट्स, कपडा, खाद्यान्न, चामल, दाल, सूर्तिजन्य बस्तुलगायतका सामानहरु ल्याइरहेका छन् । ती सामान ल्याएवाफत उनीहरुले सशस्त्र प्रहरीलाई रकम बुझाउने गरेका छन्। एसएसवीदेखि सशस्त्र प्रहरीसम्मको मिलेमतोमा हुने अवैध तस्करी रोक्न न सिडियोको प्रभावकारी भूमिका देखिएको छ न त एसपीको नै ?

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

आजको मौसमः देशभर बदली, वर्षा र हिमपातको सम्भावना

Next Post

बर्दियाका सुकुम्वासी बस्तीमा बनाइएका घर वन कार्यालयको टोलीले भत्काउन थाल्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

बर्दियाका सुकुम्वासी बस्तीमा बनाइएका घर वन कार्यालयको टोलीले भत्काउन थाल्यो

अन्तर्राष्ट्रिय कण्डम दिवसमा कण्डम वितरण

जडीबुटी किसानलाई राज्यले सहयोग नगरेको गुनासो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?