ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

‘मान्छेदेखि सावधान’ लघु कथा संग्रह विमोचन

जावेद अन्सारी by जावेद अन्सारी
६:०७ मध्यान्ह, फाल्गुन ८, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके फागुन ८ गते ।
फागुन ८ गते —साहित्यकार सृजन लम्सालको लघु कथा संग्रह ‘मान्छेदेखि सावधान’ विमोचन गरिएको छ । नेपालगन्जमा शनीबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेना लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।

मध्पश्चिम स्रष्टा समाजद्धारा प्रकाशित संग्रहमा ७३ वटा लघुकथाहरु समावेश छन् । ५ दशकदेखि साहित्यमा क्रियाशिल निवन्धकार लम्सालको यो संग्रह नवौं कृतीका रुपमा सार्वजनिक भएको हो ।
विमोचन कार्यक्रममा पुस्तकमाथी टिप्पणी गर्दै साहित्यकार इन्द्र बहादुर भण्डारी (इन्द्रेणी)ले संग्रहमा समाजका विविध पाटो उठान गर्न खोजीएपनि सामाजिक विषयवस्तु र सन्देश भने प्रभावकारी रहेको जीकीर गर्नु भयो ।

लम्सालका लघुकथाले निवन्धकारको पहिचानलाई कमजोर बनाउन सक्ने तर्फ ध्यान दिन उहाँले कृतिकारलाई सुझाउनु भयो । पुस्तकका अर्का टिप्पणीकर्ता पुस्कर रिजालले लघुकथा संग्रहले वर्तमान समाजको चीत्रणसँगै नैतीकताको मार्ग निर्देश गरेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ कथाकार रेग्मीले लम्सालको लघु कथा संग्रहले नयाँ पहिचान स्थापीत गरेको भन्दै थप परिस्कृत रचनाको अपेक्षा गर्नु भयो ।

यस्तै प्राज्ञ तीमील्सेनाले संग्रहमा समावेश स्थान र विषयले आञ्चलीकता झल्काएको भन्दै कथाका विषयवस्तु गहन भएको दावी गर्नु भयो । कृतीकार लम्सालले साहीत्य सिर्जना सीमामा नबाधाीने भएकाले नयाँ विधामा पनि कलम चलाइरने दृढता व्यक्त गर्नु भयो । स्रष्टा समाजका उपाध्यक्ष अमृत ढकालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष शुक्रऋषि चौलार्गाले गर्नु भएको थियो । एक सय २८ पेजको सो संग्रहको मुल्य २०० तोकीएको छ ।

सम्बन्धित समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

अब्यबस्थित भुमिहिन तथा सुकुम्बासी समिति कोहलपुरले ज्ञापनपत्र बुझायो

Next Post

आचार्यलाई प्रेस संगठन बाँकेको सहसंयोजकको जिम्मेवारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
Next Post

आचार्यलाई प्रेस संगठन बाँकेको सहसंयोजकको जिम्मेवारी

सुर्खेतको वीरेन्द्रनगरमा पनि देखियो बर्ड फ्लू

भारतबाट आज कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 30°C
Wind: 19km/h SSE
Humidity: 81%
Pressure: 1005.08mbar
UV index: 4
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?