ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आचार्यलाई प्रेस संगठन बाँकेको सहसंयोजकको जिम्मेवारी

जावेद अन्सारी by जावेद अन्सारी
७:०६ मध्यान्ह, फाल्गुन ८, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके फागुन ८ गते ।
नेकपाका नेता दलवहादुर सुनारले प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारबाट बाहिरिने दिन नजिक आएको बताउनुभएको छ । प्रेस संगठन बाँकेको जिल्ला भेलालाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै सुनारले अदालतबाट प्रतिनिधीसभाको पुनस्र्थापना नभए सडक आन्दोलनबाटै संसद पुनस्र्थापना गरिने दावी गर्नुभयो ।

संबिधानसभा सदस्य समेत रहेका उहाँले प्रतिगमन र असंवैधानिक कदम आम नेपालीले स्वीकार गरेका छैनन, जिल्ला भेलामा सुनारले भन्नुभयो,– अहिले अरुलाई अपमान गर्दै नियुक्ती बदर गर्ने ओली आफै बालकोट आउने दिन धेरै बाँकी छैनन ।
उहाँले नेकपा विभिजित हुनुमा प्रधानमन्त्री ओलीसँगै पार्टीका उपाध्यक्ष वामदेव गौतमको पनि प्रमुख भूमिका रहेको बताउनुभयो ।

भेलामा नेकपा बाँकेका सचिव अशोक कोइराला, प्रदेशसभा सदस्य कृष्ण केसी, नेकपा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेले प्रतिनिधीसभा विघटन असंवैधानिक भएको बताउनुभयो । भेलाले राजेश आचार्यलाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।

भेलाले ३७ जनालाई जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गरेको छ ।

सम्बन्धित समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

भेलामा प्रेस संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा र प्रदिव वाग्ले, केन्द्रीय अनुशासन आयोगका सदस्य सुशील शर्मा, लेखा आयोगका सदस्य सिराज खान, अग्रज पत्रकार गणेश जिसी, अजय गुप्ता, अवधी पत्रकार संघ बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी शुभकामना व्यक्त गर्दै पत्रकारको हकहितका लागि संगठनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस संगठन बाँकेका अध्यक्ष डक्ट धितालले बाँकेको पत्रकारिताको विकासमा संगठनले निरन्तर अगुवाई गर्दै आएको बताउनुभयो ।

नेपालगञ्ज सम्पन्न भएको भेलाले अनलाइन खोजखबरकर्मी ताहिर शेष (साहिल), वसिम अन्सारी, जाहगिर अन्सारी, त्यस्तै चन्दा सिंह, शिवराज साहु, इरफान अलि (अरसद अलि रङ्गरेज), सलामत अलि, युसुब अन्सारी, सहित ३७ जनालाई संगठनको जिल्ला सदस्यमा मनोनित गरिएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

‘मान्छेदेखि सावधान’ लघु कथा संग्रह विमोचन

Next Post

सुर्खेतको वीरेन्द्रनगरमा पनि देखियो बर्ड फ्लू

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
Next Post

सुर्खेतको वीरेन्द्रनगरमा पनि देखियो बर्ड फ्लू

भारतबाट आज कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउँदै

बाँकेमा नेकपाको १५ दिने अभियान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 30°C
Wind: 19km/h SSE
Humidity: 81%
Pressure: 1005.08mbar
UV index: 4
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?