ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लगत संकलन र ब्यक्तिगत घटना दर्ता नगरेको नगरपालिकामा धर्ना

News Desk by News Desk
११:५० बिहान, फाल्गुन १०, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

बाँके फागुन १० गते ।
कोहलपुर ११ को शाान्तिनगरमा बसेका भुमिहिनहरुले आफुहरुको लगत संकलन र ब्यक्तिगत घटना दर्ता नगरेको भन्दै सोमवार आज कोहलपुर नगरपालिकामा धर्ना दिने भएका छन । कोहलपुर नगरपालिकाका कारण स्थानिय स्तरमा बनेको भुमि समस्या समाधान आयोगले बिभेदकारी निती लिएको र बास्तवीक भुमिहनको लागत संकनल समेत नगरिदिएको उनिहरुको आरोप छ ।
गत बिहिवार पत्रकार भेटघाट कार्यक्रम गरि उनिहरुले आफुहरुको व्यक्तिगत घटना दर्तानैं नगरिदिएको गुनासो गरे ।

आईतवार उनिहरुले कोहलपुर चौराह देखि कोहलपुर नगरपालिका सम्म बिरोध र्याली निकालेका थिए । बिरोध र्यालीमा बोल्ने बक्ताहरुले बास्तबिक भुमिहिन र दलितलाई पाखा लगाउने गरि भई रहेको कार्यको बिरोध गरे । उनिहरुले आफुहरुको अधिकारका लागि निरन्तर सघर्ष जारी राख्ने समेत बताए । कार्यक्रम अव्यवस्थित भुमिहिन तथा सुकुम्वासी समिती कोहलपुर ११ का अध्यक्ष जिवन थापा मगर लगायतले सम्वोधन गरेका थिए ।

सघर्ष समितीका संयोजक तिलक सिजापतीले आईतवार देखी सुरु भएको अन्लोलन अनिश्चितकालिन भएको बताए । उनले बस्तीका सम्पुर्ण मानिसहरु आफ्नो सम्पर्ण काम थाति राखेर आन्दोलनमा सहभागि भई रहेको बताए ।
सर्बोच्च अदालतले वसेकै ठाउँमा व्यक्तिगत घटना दर्ता गरिदीने निर्णय गरेको भए पनि जन्म दर्ता समेत नगरिदिँदा आफ्ना बाल बालिकाहरु बिद्यालय जान बाट बंचित भएको उनिहरुको भनाई छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

बार्सिलोना काडिजसँग बराबरीमा रोकियो

Next Post

मेक्सिकोमा सैन्य विमान दुर्घटना, ६ जनाको ज्यान गयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
Next Post

मेक्सिकोमा सैन्य विमान दुर्घटना, ६ जनाको ज्यान गयो

रुबिना दिलाइक बनिन् बिग बाेसकाे १४ औं सिजनकाे विजेता

दाङको हात्तीढुंगा संरक्षण अभावमा जीर्ण बन्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?