ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दाङको हात्तीढुंगा संरक्षण अभावमा जीर्ण बन्दै

News Desk by News Desk
१२:३५ मध्यान्ह, फाल्गुन १०, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

दाङ फागुन १० गते ।
माटोलाई ढुंगाको भर, ढुंगालाई माटोको भर भनेजस्तै दाङमा एउटा यस्तो अचम्मको ढुंगा छ – जो पर्यटकीय केन्द्र बनिरहेको छ। तुलसीपुर उपमहानगरपालिका-१४ ड्वाङपुरमा रहेको उक्त ढुंगा हेर्न अचेल दैनिक सयौँ आन्तरिक पर्यटकहरू आउने गरेका छन्। उक्त ढुंगालाई स्थानीयले भने शिवको प्रतिमाका रूपमा पूजा गर्ने गरेका छन्।

समथल जमिनबीच उठेको माटोको ढिस्कोमाथि रहेको उक्त ढुंगा वर्षौंदेखि केहि नभएको स्थानीयहरू बताउँछन्‌। तर, पछिल्लो समय पर्यटकीय केन्द्र बन्दै गइरहेको अवस्थामा भने स्थानीय तहले संरक्षणमा चासो नदिँदा जीर्ण बन्दै गइरहेको छ। प्राकृतिक बनोटसँगै यस ढुंगाबारे एक धार्मिक कथन पनि जोडिएको छ। परापूर्वकालमा ५ पाण्डवहरू त्यस ठाँउमा आएर एक रात बास बसेको भन्ने कथन रहेको हात्ती ढुंगा संरक्षण समितिका अध्यक्ष बल बहादुर विकले बताए।

‘यो अचम्मलाग्दो प्राकृतिक दृश्य सयौँ वर्षदेखि यस्तै छ,’ उनले थपे, ‘हाम्रा बाउ बाजेहरूको पालादेखि अहिलेसम्म उस्तै छ, हामीले यसलाई संरक्षण गर्न हात्ती बाघ ढुंगा पर्यटन विकास समिति गठन गरेका छौँ।’ अचेल दैनिक सयौँ तथा विदाको दिनहरूमा हजारौँ मानिसहरू अवलोकन गर्ने आउने गरेको समेत उनले बताए। प्राकृतिक रूपमा बनेको यो स्थानको बारेमा धेरैलाई थाहा नै छैन। लगभग ५०/६० वर्ष पहिलेदेखि नै यो दृष्य जस्ताको तस्तै छ। पहिलेको तुलनामा अहिले वरपरको दृष्य परिवर्तन भएको छ भने बीचमा रहेको ठूलो ढुंगाको संरचना भने फेरिएको छैन्।

त्यहाँ आउने पर्यटकले यो एउटा माटोको ढिस्कोमा कसरी यत्रो ढुंगा कसरी अडिएको छ भन्ने कुरामा चासो व्यक्त गर्ने गरेका र यो पर्यटकीय गन्तव्य बनिरहेकाले संरक्षणमा सबैले जोड दिनुपर्ने स्थानीय वर्षा पोखरेलले बताइन्। राज्यले नै यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

रुबिना दिलाइक बनिन् बिग बाेसकाे १४ औं सिजनकाे विजेता

Next Post

बनेपाका टुहुरा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
Next Post

बनेपाका टुहुरा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

चितवाको छालासहित तीन जना पक्राउ

मानपुर मोडको घर भत्काउने सहमति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?