ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

चितवाको छालासहित तीन जना पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
१:३३ मध्यान्ह, फाल्गुन १०, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके फागुन १० गते ।
बाँकेमा चितवाको छालासहित तीन जना पक्राउ परेका छन् । सल्यान बाघचौर नगरपालिका ३ वस्ने जित बहादुर डिसी, कुमाख गाउँपालिका ७ वस्ने कमल डि सी र सोही ठाउँ बस्ने हिमेन्द्र वली पक्राउ परेको बाँकेका एसपी ओम रानाले जानकारी दिनुभयो ।

राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुदै चितुवाको छालाको ओसारपोसार भईरहेको भन्ने सूचना प्राप्त भएको आधारमा कुसुम स्थित सडक खण्डमा शंकास्पद देखिएपछि उनीहरुलाई चेकजाँच गरिएको थियो ।

त्यहीक्रममा जितबहादुरले बोकेको कालो रंगको झोला भित्र दुई थान चितवाको छाला बरामद भएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु कारोवारी रहेको खुलेको छ।

१० लाख भारतीय रुपैयाँसहित पक्राउ व्यक्तिलाई प्रहरीले गर्यो आज सार्वजनिक

सम्बन्धित समाचार

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

विमानस्थलबाट अन्डरवेयरमा लुकाएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

नेपालगन्जबाट दश लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । नेपालगन्जको भन्सार चेकपोस्टमा चेक जाँचका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संंयुक्त टोलीले भारतको दिल्ली बसोबास गर्दै आएका ५४ बर्षीय मुनवर खानलाई पक्राउ गरिएको बाँकेका एसपी ओम रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ती व्यक्तीले नेपालमा प्रतिबन्धित दुइहजार र पाँच सय रुपैयाँका भारु रुपैयाँ लिएर आएका थिए । उनलाई आवश्यक चेकजाँचका क्रममा पक्राउ गरिएको आज पत्रकारसम्मेलनमार्फत जानकारी दिइएको छ । पक्राउ परेका खान र दश लाख भारतीय रुपैयाँलाई आबश्यक अनुसन्धानका आज राजस्व अनुसन्धान कार्यालय कोहलपुर बुझाइएको छ।

डेढलाख नगदसहित ९ जुवाडे पक्राउ

ADVERTISEMENT

नेपालगंज उपमहानगरपालिका वडा नं। २ बौद्ध टोलबाट ९ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुबाट प्रहरीले १ लाख ५० हजार १ सय ६५ रुपैयाँ बरामद गरेको छ । स्थानीय भुट्टु मियाको घर कोठामा हारजित हुने गरि जुवातास भईरहेको भन्ने सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा भुट्टु मियासहित ९ जना लाई पक्राउ गरिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको छ । योसँगै बाँके प्रहरीले चालु आर्थिक वर्षा ३५ जना जवाडेलाई पक्राउ गरि कारवाही गरेको छ । उनीहरुबाट ३ लाख ४८ हजार ६ सय १५ रुपैयाँ बरामद गरिएको छ ।

Share147Tweet92SendShare
Previous Post

बनेपाका टुहुरा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

Next Post

मानपुर मोडको घर भत्काउने सहमति

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

विमानस्थलबाट अन्डरवेयरमा लुकाएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

१:१० बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
अपराध

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

६:०९ बिहान, अशोज ९, २०८३
Next Post

मानपुर मोडको घर भत्काउने सहमति

हात्तिपाइले रोग विरुद्धको तयारी सुरु

अव भेरी अस्पताल अगाडि पार्किङ गरे जरिवाना तिर्नुपर्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:10 am6:07 pm +0545
Feels like: 24°C
Wind: 5km/h NW
Humidity: 93%
Pressure: 1008.81mbar
UV index: 0
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?