ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरमा भूमिहिनहरुको आन्दोलन यथावत, भूमि दर्ताको माग

News Desk by News Desk
५:२२ मध्यान्ह, फाल्गुन ११, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके फागुन ११ गते ।
कोहलपुरमा भूमिहिनहरुको आन्दोलन अझै पनि जारी छ । बसाइ सराइ दर्ताको माग गर्दै उनीहरु धर्नामा छन् । कोहलपुर ११ को शान्ति नगरकी बिमला परियार बिगत ३ दिन देखि कोहलपुर नगरपालिकामा धर्नामा छिन । परियार मात्रै होईन कोहलपुर ११ शान्तिनगरका भण्डै ७ सय घर परिवार बिमला जस्तै धर्नामा बसेका छन ।

शान्तिनगरवासीहरु राज्यले पुरा गर्न नसक्ने कुनै माग लिएर धर्नामा बसेका होईनन् । उनिहरु संबिधानमा मौलीक हकका रुपमा कायम रहेको व्यक्तिगत घटना दर्ता अर्थात बसाई सराई दर्ता गरिदिन माग गर्दै धर्नामा बसेका हुन । कोहलपुर ११ शान्तिनगरमा २०५६ साल देखि आफुहरु बसोवास गर्दै आएको भएपनि कोहलपुर नगरपालिकाले आफुहरुको बसाई सराई दर्ता नगरिदिएको शान्तीनगरवासीको गुनासो छ ।

अव्यवस्थित भुमिहीन तथा सुकुम्वासी समिती कोहलपुर ११ बाँकेका अध्यक्ष जिवन थापा मगरले सर्बेच्च अदालतले समेत बसाई सराई दर्ता गरिदिन निर्देशन दिएको भएपनि स्थानिय सरकारले अटेरी गरेको बताए । उनले बसाई सराई नहुदा आफुहरु भुमिहीनको लागत संकलन फारम समेत भर्न नपाएको बताए । दैनिक ज्यालादारी मजदुरी गरेर जिबिको पार्जन गर्दै आएको सो बस्तीका भुमिहीन तथा सुकुम्वासीहरु धर्नामा बसेको भएपनि कोहलपुर नगर सरकार र वडा सरकार भने कानमा तेल हालेर बसेको छ ।

कोहलपुर नगरपालिकाका कारण स्थानिय स्तरमा बनेको भुमि समस्या समाधान आयोगमा फारम भर्न नपाएको संघर्ष समितीका संयोजक तिलक सिजापतीले बताए । उनिहरुले कोहलपुर नगरपालिकाले वास्तबिक भुमिहिन र दलितलाई पाखा लगाउन बसाई सराई दर्ता नगरिएको उनिहरुको भनाई छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

संघर्ष समितीका संयोजक तिलक सिजापतीले आफुहरुको बसाई सराई दर्ता गरेर भुमिहिनको लगत संकलन कार्यमा सहभागि नगराउदासम्म अन्दोलन जारी रहने बताए । कोहलपुर नगरपालिका र ११ नं। वडा कार्यालयमा संयुक्त रुपमा धर्ना दिदैं आएका शान्तिनगरवासीले माग पुरा नभएसम्म धर्ना जारी रहने बताएका छन ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

Next Post

मगन्तालाई सूचीकृत गर्न सरकारलाई सिफारिस गर्ने प्रतिवद्धता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

मगन्तालाई सूचीकृत गर्न सरकारलाई सिफारिस गर्ने प्रतिवद्धता

बाँके प्रहरी प्रशासन निकम्वा हुँदा जमुनाह नाका बन्यो पार्किङ स्थल, सुरक्षा चुनौति बढ्यो

सर्वोच्चको एतिहासिक फैसला, संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:10 am6:07 pm +0545
Feels like: 24°C
Wind: 5km/h NW
Humidity: 93%
Pressure: 1008.81mbar
UV index: 0
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?