ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मगन्तालाई सूचीकृत गर्न सरकारलाई सिफारिस गर्ने प्रतिवद्धता

जावेद अन्सारी by जावेद अन्सारी
५:२९ मध्यान्ह, फाल्गुन ११, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बाँके फागुन ११ गते ।
बाँकेमा बसोबास गर्दै आएका मगन्ता समुदायलाई सूचीकृत गरिने विश्वास दिलाइएको छ । राष्ट्रिय मधेसी आयोगका सदस्य विजय गुप्ताले अल्पसंख्यक रुपमा रहेका मगन्तालाई सूचीकृत गर्न सरकारलाई सिफारिस गर्ने प्रतिवद्धता जनाएका छन् । अन्य अल्पसंख्यक, सीमान्तकृत समुदाय सूचीकृत भए पनि मगन्ता समुदाय अझैँ सूचिकरणमा नपर्नु विडम्बना भएको बताउँदै उनले सूचीकृतका लागि छिट्टै सिफारिस गर्ने आश्वासन दिए ।

आयोगको सदस्य भए बापत राज्यबाट पाएको सेवा, सुविधाले खरिद गरेको सामग्री डुडुवा गाउँपालिका–६, मगन्ता टोलका सर्वसाधारणलाई प्रदान गर्दै उनले राज्यबाट पाउने एक रुपैँया पनि ब्यक्तिगत हितमा खर्च नगर्ने स्पष्ट पारे । उनले पहिलो महिनाको रकमबाट मगन्ता टोलका एक सय २५ परिवारलाई प्लाष्टिकको एक–एक थान बाल्टी, मग र झुल प्रदान गरेका छन् ।

उनले आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता जनाए । सामग्री वितरण कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. ६ ले आयोगका सदस्य गुप्तालाई सम्मान गर्नुका साथै बधाई दिएको थियो । वडा अध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति पशुपति दयाल मिश्रले मगन्ता समुदाय शिक्षा, स्वास्थ्य, रोजगार लगायतबाट बञ्चित भएको बताउँदै सूचीकृतका लागि पहल गरिदिन आयोग सदस्य गुप्तासँग आग्रह गरे ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कोहलपुरमा भूमिहिनहरुको आन्दोलन यथावत, भूमि दर्ताको माग

Next Post

बाँके प्रहरी प्रशासन निकम्वा हुँदा जमुनाह नाका बन्यो पार्किङ स्थल, सुरक्षा चुनौति बढ्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

बाँके प्रहरी प्रशासन निकम्वा हुँदा जमुनाह नाका बन्यो पार्किङ स्थल, सुरक्षा चुनौति बढ्यो

सर्वोच्चको एतिहासिक फैसला, संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

सर्वोच्चको आदेशको खुसीयालीमा जसपाद्धारा नेपालगन्जमा दिपप्रज्वलन, २१ किलो लड्डु सहित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Fair
6:10 am6:06 pm +0545
Feels like: 24°C
Wind: 3km/h WNW
Humidity: 95%
Pressure: 1008.13mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?