ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानव बेचविखन नियन्त्रणका लागि नेपाल-भारतका संस्थाहरु एकमत भए

News Desk by News Desk
८:०९ मध्यान्ह, फाल्गुन १२, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके फागुन १२ गते ।
नेपाल र भारतका विभिन्न संघसंस्थाविच मानव ओसारपसार तथा बेचविखन विरुद्धको अभियानमा सहकार्य गरेर काम गर्ने सहमति भएको छ ।
प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बुधवार नेपालगञ्जमा आयोजना गरिएको मानवबेचविखन विरुद्धको अन्तरसीमा अन्तक्रिया तथा समिक्षा बैठकमा सो सहमति भएको हो ।

बैठकमा सहभागि मानवबेचविखन विरुद्ध काम गर्दै आएका दुबै देशका संघसंस्थाका प्रतिनिधि र सरकारी निकायका प्रतिनिधिले समन्वय, सहकार्य र एकता गरेर मात्रै रोकथाम गर्न सकिने ठहर गर्दै सो निर्णयमा पुगेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
क्लबका अध्यक्ष राजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको सो बैठकमा बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले मानवबेचविखन रोकथामका लागि दुबै देशका संघसंस्था र सरकारी निकायविच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समयमा आएर मुख्य नाकामा विभिन्न संघसंस्थाको सहकार्यमा कडाई गरिएकोले पहिले जस्तो अवस्था नरहेको बताउनुभयो । बेचविखन रोकथाम र बेचविखनमा परेकाको उद्धारका लागि प्रहरीले सहयोग आदान प्रदान गरिरहेको एसपी रानाले बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखाका प्रमुख शोभा शाहले दुबै देशका सरोकारवालाहरुको सहभागिता रहेको यो बैठक निकै अहम रहेको जनाउँदै सहकार्य र समन्वय भए रोकथाममा ठुलो सहयोग मिल्ने बताउनुभयो ।

यसैगरि कारितास ईण्डियाका कार्यक्रम अधिकृत अनिमास विलियम्सले सीमावर्ति जिल्लाका संघसंस्था र सरकारी निकायको समन्वय तथा सहकार्य नभए बेचविखन नियन्त्रणमा समस्या आउने बताउनुभयो ।
सोही प्रकारले देहात ईण्डियाका कार्यक्रम संयोजक देवयानी चतुर्वेदीले सहकार्य गरेर रोकथाममा लाग्ने हो भने यो समस्या धेरैहदसम्म समाधान हुने बताउनुभयो ।
सो अवसरमा भारतको तर्फबाट देहात ईण्डियाका अर्का कार्यक्रम संयोजक हसन फिरोज, कार्यकारी प्रमुख जितेन्द्र चतुर्वेदी र डीएसडब्लुएस भारतका कार्यक्रम संयोजक राजेश कुमारले बेचविखन रोक्न विभिन्न सुझाव दिनु भएको थियो ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

यस्तै नेपालका तर्फबाट साथी संस्थाका प्रतिनिधि सरस्वति शर्मा, जमुनाह नाका प्रहरीका प्रमुख सई विष्णु गिरी, शक्ति समुहका निर्मला पौडेल, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक डिल्ली खड्का र महिला सेलका असई श्याम कुमारी मगर लगायतले बेचविखनको वर्तमान अवस्थाबारे जानकारी गराउँदै विभिन्न सुझावहरु दिनु भएको थियो ।
सो बैठकमा क्लबका कार्यक्रम संयोजक बसन्त विसी र शक्ति समुहका निर्मला पौडेलले सहजीकरण गर्नुभएको थियो ।

बैठकले इन्डो नेपाल मानव बेचविखन विरुद्धको सञ्जाललाई सक्रिय पारेर हरेक महिनामा सो सञ्जालको बैठक गर्ने तथा बैठक गर्दा पालैपालो दुबै देशमा गर्ने निर्णय पनि गरेको छ । सो का लागि शक्ति समुहका निर्मला पौडेल र देहात भारतका देवयानी चतुर्वेदीलाई जिम्मेवारी दिईएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

संविधान र राष्ट्रलाई जोगाउने जिम्मेवारी अब कांग्रेसको काँधमा: शाही

Next Post

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

सल्यानको कालीमाटीमा पहिलो पटक बिजुली बत्ती

च्याम्पियन्स लिग : रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:10 am6:06 pm +0545
Feels like: 24°C
Wind: 3km/h NW
Humidity: 96%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?