ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

संविधान र राष्ट्रलाई जोगाउने जिम्मेवारी अब कांग्रेसको काँधमा: शाही

जावेद अन्सारी by जावेद अन्सारी
८:०० मध्यान्ह, फाल्गुन १२, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके फागुन १२ गते ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले संविधान र राष्ट्रलाई जोगाउने जिम्मेवारी अब कांग्रेसको काँधमा आएको बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि अझैपनि नेपाली कांग्रेसले सदनमा रेफ्रीको भूमिका निभाउनुपर्छ, संविधानलाई जोगाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको छ।’

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा गइसकेपछि नेपाली कांग्रेसले सम्मानित सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्ने बताउँदै आएको र अदालतको आदेश आइसकेपछि पार्टीले त्यसलाई स्वागत गरेको स्पष्ट पारे। प्रधानमन्त्री केपी शर्मा ओलीले रोजेको असंवैधानिक बाटोलाई अदालतले रोक लगाएर राष्ट्र र जनतालाई न्याय दिएको पूर्वमन्त्री शाहीको भनाइ छ।

‘अदालतले संसद पुनर्स्थापना गरिसकेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो, तर उनले सहजै राजीनामा दिने संकेत देखिएन,’ कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका शाहीले भने ‘अब १३ दिनभित्रमा संसद बैठक बस्छ, त्यही बैठकमै प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावको सामना गर्न सक्छन्।’

संसद पुनर्स्थापना हुँदा देश ठूलो दुर्घटना हुनबाट जोगिएको उनको भनाइ छ। नेपाली कांग्रेस जिम्मेवार पार्टी भएका नाताले प्रजातन्त्र जोगाउनका लागि ठूलो जिम्मेवारी आएको बताए। ‘अब देशलाई कुन मोडमा लैजाने, त्यसमा कांग्रेसले गम्भीर ढंगले सोच्नुपर्छ,’ उनले भने। कांग्रेसले सत्ताका लागि मरिहत्ते नगर्ने तर, मुलुकलाई सही दिशामा अगाडी बढाउनका लागि सत्ताको नेतृत्व गर्न पछाडी नहट्ने नेता शाहीले जोड दिए।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

‘राजनीतिमा प्रतिपक्षमा बस्ने र सत्तामा जाने कुरा सामान्य कुरा हो, तर सत्तामा जानका लागि खराब खालको दृष्टिकोण कांग्रेसले अवलम्वन नगरोस्,’ उनले थपे। गाउँ गाउँमा अहिले नेपाली कांग्रेसप्रति जनलहर बढेको केन्द्रीय सदस्य शाहीले जिकिर गरे।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटीको बैठक

Next Post

मानव बेचविखन नियन्त्रणका लागि नेपाल-भारतका संस्थाहरु एकमत भए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
Next Post

मानव बेचविखन नियन्त्रणका लागि नेपाल-भारतका संस्थाहरु एकमत भए

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

सल्यानको कालीमाटीमा पहिलो पटक बिजुली बत्ती

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:10 am6:06 pm +0545
Feels like: 24°C
Wind: 3km/h NW
Humidity: 96%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?