ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विभिन्न कार्यक्रममा सहभागि हुन सहरी विकास मन्त्री राई आज नेपालगन्ज आउँदै

जावेद अन्सारी by जावेद अन्सारी
५:३८ बिहान, भदौ २५, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौ २५ गते । नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राई आज बुधवार बेलुकी गृहनगर नेपपालगन्ज आउँदै हुनहुन्छ । बाँके क्षेत्र नम्बर २ का सांसद समेत रहनु भएका मन्त्री राई बाँके र सुर्खेतमा आयोजना गरिने विभिन्न कार्यक्रमहरुमा सहभागि हुनका लागि गृहनगर आउन लाग्नु भएको हो ।
मन्त्री राईको सचिवालयले दिएको जानकारी अनुसार बुधवार बेलुकीको उडानबाट उहाँ नेपालगन्ज आउने तथा विहिबार, शुक्रवार र शनिवार बााके र सुर्खेतका विभिन्न कार्यक्रममा सहभागि हुनु हुनेछ ।

नेपालगन्ज उपमहानगरका लागि बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको फोहर विसर्जन गर्ने ल्याण्डफिल साइटको निर्माण पुरा गरिएको हुँदा मन्त्री राईले विहिबार सो ल्याण्डफिल साईटको उदघाटन गर्नु हुनेछ ।
ल्याण्डफिल साईटको औपचारिक रुपमा सञ्चालन गरिएपछि नेपालगन्जमा संकलन हुने ठुलो परिमाणको फोहोर विसर्जनमा सहजता आउने र फोहोरको समस्या समाधान हुने बताइएको छ ।
ल्याण्डफिल साइटको अभावमा लामो समयदेखि नेपालगन्जबाट निस्कने फोहोर विसर्जनमा ठुलो समस्या रहेको थियो । ठाउँ फेरी फेरी फोहोर फाल्नु पर्दा धेरै समस्या आउने गरेको थियो ।

विहिबार मन्त्री राईले उदघाटन गरे लगत्तै सो साईटलाई औपचारिक रुपमा सञ्चालनमा ल्याइने र त्यसपछि फोहोर विसर्जनको समस्या समाप्त हुने छ ।
यसैगरी मन्त्री राईले शुक्रवार बाँकेको सबैभन्दा दुर्गममा रहेको नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा निर्माण गरिएको सुविधा समपन्न अस्पतालको पनि उदघाटन गर्नु हुने कार्यक्रम रहेको छ । सो क्षेत्रमा राम्रो स्वास्थ्य संस्था नहुँदा अधिकांश विरामीले भारतमा गएर उपचार गराउनु पर्ने बाध्यता रहेको थियो ।
सडक समस्या कारण नेपालगन्ज टाढा भएकोले विरामीहरुले समस्या भोग्दै आएकोमा अब सो अस्पताल संचालनमा ल्याईएपछि धेरै हदसम्म सो समस्या पनि समाधान हुने नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनु भयो ।
यसैगरी मन्त्री राईले शनिवार सुर्खेत पुगेर त्यहाँ निर्माण गरिएको सुर्खेत बसपार्क र अस्पतालको भवनको उदघाटन गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्री राईको सचिवालयले जनाएको छ ।
बाँकेको विकासका लागि अर्बौको बजेट विनियोजन गरेर जनतामाझ लोकप्रिय र चर्चित बन्नु भएका मन्त्री राई आफ्नो जिल्ला र निर्वाचन क्षेत्रको विकास निर्माणको अवस्था बुझ्न, जनताका समस्या सुन्न तथा जनतासंग भेटघाट गर्न हरेक महिनाजसो गृहनगर आउने गर्नु भएको छ ।
मन्त्री राईले नेपालगन्जसम्मिलित क्षेत्र नम्बर २ को विकासका लागि करिब ५ अर्ब बराबरका योजनाहरु संचालन गर्न लगाउनु भएको उहाँका स्वकिय सचिव शमसुल राईले बताउनु भयो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

चीन नेपाल सम्बन्ध झन बलियो भयो – बिदेश मन्त्री ज्ञवाली

Next Post

नारायण माविका प्रधानाध्यापकलाई शिक्षा मन्त्रालयले पुरस्कृत गर्‍यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

नारायण माविका प्रधानाध्यापकलाई शिक्षा मन्त्रालयले पुरस्कृत गर्‍यो

बाँकेमा पनि डेंगुको सक्रमण, सावधानी अपनाउन आग्रह

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनितिक समुहले नेकपासंग एकता नगर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?