ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाणिज्य संघको निर्वाचनः महासचिवमा नबिन खड्का बलियो

News Desk by News Desk
६:५१ मध्यान्ह, फाल्गुन १८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके फागुन १८ गते ।
यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी हुन गईरहेको निर्वाचनको माहोल तातिदै गैरहेको बेला संघको नयाँ नेतृत्वका लागी साझा समाबेसी व्यवसायी प्यानलको तर्फबाट महासचिव पदमा उम्मेद्वारी दिएका नबिन खड्काको जित सुनिश्चित रहेको व्यवसायी बताउँछन ।कोहलपुरमा मात्रै नभएर बाँकेमै युवा व्यवसायी र समाजसेवीको रुपमा परिचय बनाएका महासचिव पदका उम्मेदवार नबिन खडकाले कोहलपुर क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र सम्वद्र्धन गर्न, कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न र लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न समक्ष र जुझारु नेतृत्वको आवश्यकता भएकाले आफ्नो उमेद्वारी आएको बताएका छन् ।

व्यवसायी संगको भेटघाट र व्यवसायीहरुको घरदैलोमा पुग्दा बिष्णु खनाल नेतृत्वको सम्पुर्ण प्यानल बिजयी गराउने प्रतिबद्धता व्यवसायीहरुले गरेको समावेशी प्यानलको जिकिर छ । उनले करदाता शिक्षा र हेल्प डेस्क, घरबेटी र व्यवसायी बिच देखिने समस्या समाधान, कोरोना माहामारीका कारण समस्यामा परेका सबैखाले व्यवसायीको संरक्षण गरिने समेत बताए । कोहलपुरमा दशक बढीको व्यापारिक अनुभव र कोहलपुरको ब्यापार व्यवसायको प्रबर्दन गर्न लागि पर्ने खड्काको कोहलपुरमा नविन इम्पोरियम एण्ड सप्लायर्सको नामबाट व्यवसाय संचालन गर्दै आएका छन् ।

कोहलपुरमा मात्रै नभएर बाँकेमै कपडा व्यवसाय धाराशायी बनिरहेको आवस्थामा कोहलपुरमा ठुलो पूंजी लगानी गरेर सिमावर्ती बजार रुपईडीहा जाने र खरिदारी गर्ने प्रवृतिलाई रोक्न योगदान पुराएका खड्काले कोहलपुर उद्योग बाणिज्य संघको यसअघिको कार्यकालको लागि भएको चुनावमा सर्वाधिक ९लोकप्रीय० मत प्राप्त गरेका थिए । खड्काले कोहलपुर उद्योग बाणिज्य संघको सदस्य संगै विभिन्न संघ संस्थामा आवद्दता जनाउदै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिइसकेका छन्, बिज इन्टरनेसनल स्कुल, कोहलपुरको प्रबन्ध निर्देशकको भूमिका समेत निभाउदै आएकका खड्काले कुशल व्यवसायीको कोहलपुरमा आफ्नो परिचय बनाएका छन् ्रबाँके संगै काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा रियलस्टेट, हस्पिटालिटी र अन्य व्यवसायमा समेत सफलता प्राप्त गरेका खड्का मुलत व्यवसायी संगै सामाजिक कार्यमा बढी रुची दिने गर्छन, कोरोना भाइरस ९कोभिड (१९० कहर र बिभिन्न समयमा आएका बाढी तथा अन्य विपत्तिको समयमा सहयोग गर्न सदैव अगाडी सर्ने सामाजिक भावको कारण कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा खड्काको जित निश्चित रहेको व्यवसायी बताउने गर्छन ।

महासचिव पदको उम्मेदवारको रुपमा कोहलपुर क्षेत्रमा खड्काको चर्चा चले संगै उनको जित कोहलपुरका व्यवसायीहरुमा आशाको किरण छायको बताउछन कोहलपुरका व्यवसायी ्र खड्काले हामि व्यवसायीको हक हितको लागि सदैव लड्ने र हाम्रै समस्याको लागि लागि पर्ने भएको हुँदा उनि कोहलपुर उद्योग बाणिज्य संघको महासचिवको पदमा जित हासिल गरे हाम्री सम्पूर्ण कोहलपुरबासिको जित हुने भएकाले खड्काको जितमा सम्पूर्ण कोहलपुरका व्यवसायीहरुको जित भएको बताउछन व्यवसायी सागर कोइराला ्र कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानलको वरिष्ठ उपाधयक्षमा तेज प्रसाद आधिकारी, उद्योग तर्फका उपाध्यक्षमा कमल खड्का, बाणिज्य तर्फका उपाध्यक्षमा बलराम देवकोटा, उपमहासचिव पदमा परशुराम लामिछाने, कोषाध्यक्षमा खेम प्रसाद घिमीरेले उम्मेद्वारी दर्ता गरेका छन् ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

त्यस्तै बिष्णु खनाल नेतृत्वको प्यानलबाट सदस्य पदमा सदस्यहरुमा पुन्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल प्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्र नाथ योगी, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले र बस्तुगत तर्फ टंक बस्यालले उम्मेद्वारी दर्ता गराएका छन ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँकेमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको ज्यान गयो

Next Post

कोरोनाविरुद्धको खोप आजदेखि सांसदहरुलाई लगाईँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post

कोरोनाविरुद्धको खोप आजदेखि सांसदहरुलाई लगाईँदै

प्रचण्ड-माधव समूहको स्थायी र केन्द्रीय कमिटी बस्दै

प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?