ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पार्टी एकतामा जोड, अध्यक्ष केपी ओलीको चर्को आलोचना

जावेद अन्सारी by जावेद अन्सारी
५:०८ मध्यान्ह, चैत्र २, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

ताहिर शेष राई, सहिल
बाँके चैत २ गते ।

नेकपा नेपाल समुहका नेता दलबहादुर सुनारले नेकपा एमालेको सच्चा कार्यकर्ता बनेर पार्टीलाई एक ढिक्का बनाउन नेतृत्वलाई सुझाव दिनु भएको छ । नेकपा एमाले (माधव नेपाल समुह) को बाँके जिल्ला भेलालाई आज नेपालगन्जमा सम्बोधन गर्दै नेता सुनारले सो कुरामा जोड दिनुभएको हो ।

पार्टी एकताका बेला आफुलाई सबैले जिम्मेवारीबाट च्युत गरेको पीडा सुनाउदै उहाँले आफू त्यही पनि एमाले-एमाले भन्दै हिडेको बताउनु भयो । पुर्बराज्यमन्त्री समेत रहेका सुनारले सर्बोच्चले नेकपा एमाले ब्युताएकाले अब पार्टीलाई एक ढिक्का बनाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको काधमा आएको उल्लेख गर्नु भयो । भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीमा एकलौटी निर्णय कसैकालागी स्वीकार्य हुन नसक्ने धारणा व्यक्त गर्नु भयो ।

भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष अशोक कोइरालाले कुनै ब्यक्तीको बलमा पार्टी नचल्ने भन्दै सबैलाई मिलाएर लैजान केपी ओलीलाई सुझाव दिनुभयो। पार्टीलाई एकताबद्ध र अनुशाशीत तरिकाले अगाडि बढाउन छाडेर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पेवा सम्झेको भन्दै दुख व्यक्त गर्नु भयो । ओलीले पार्टीलाई तहसनहस पार्ने काम गरेको टिप्पणी गर्नु भयो ।

यस्तै पार्टीका जिल्ला उपाध्यक्ष निरक गुरुङले पार्टीलाई अध्यक्ष ओलीले गुटमा परिणत गराएको भन्दै आपत्ति जनाउनुभयो ।उहाँले यहि अबस्थामा पार्टी नचल्ने चेतावनी दिनु भयो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

जिल्ला सचिव रत्न खत्रीले ओलीबादका कारण पार्टीमा ठूलो संंकट आएको दाबी गर्नु भयो । खत्रीका अनुसार एमालेको सातौ जिल्ला अधिबेसनबाट निर्वाचिन ६५ सदस्यीय जिल्ला कमिटीका बहुमत पदाधिकारी र सदस्य सहित अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ । एमालेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा असोक कोईराला, उपाध्यक्षमा निरक गुरुङ, सचिवमा रत्न खत्री र उप सचिवमा प्रमोद धिताल निर्वाचित भएका थिए ।

सचिव खत्रीका अनुसार सोमबारको जिल्ला भेलामा पालिकास्तरका अगुवा कार्यकर्ता पनि सहभागी थिए । आईतबार मात्रै बाँकेको बैजनाथ, खजुरा र जानकीमा अगुवा कार्यकर्ता भेला गरिएको थियो ।

भेलामा जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटीका पदाधिकारी, नगर कमिटीका पदाघिकारी, वडा कमिटीका , बिभिन्न जनबर्गिय संगठनकाका नेता कार्यक्रर्ताको
पनि सहभागिता रहेको सचिव खत्रीले जानकारी दिनु भयो । नेकपा एमालेकै केपि ओली समुहले पनि जिल्लामा अलग्गै कमिटी निर्माण गरि सकेको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

अनलाइन पत्रकार संघ बाँके गठन

Next Post

विहारमा ग्यास सिलिन्डर विस्फोट: एकै परिवारका चार बालबालिकासहित पाँच जनाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

३:५८ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
मुख्य समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

२:०४ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
Next Post

विहारमा ग्यास सिलिन्डर विस्फोट: एकै परिवारका चार बालबालिकासहित पाँच जनाको मृत्यु

आगलागी हुँदा लमहीमा छ वटा घरमा क्षति

महिला विरूद्ध पुरूष र नैतिकता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?