ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज पुगे सहरी विकास मन्त्री राई, भोली ल्याण्डफिल साइटको उदघाटन

जावेद अन्सारी by जावेद अन्सारी
३:१० मध्यान्ह, भदौ २५, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके २५ भदौ । सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राई बुधवार बेलुका गृहनगर नेपपालगन्ज पुग्नु भएको छ ।
मन्त्री राईलाई नेपालगन्ज विमानस्थलमा समाजवादी पार्टीका नेता कार्यृकर्ताहरुले भव्य स्वागत गरेका छन् ।
विभिन्न कार्यक्रममा सहभागि हुन गृहनगर पुग्नु भएका मन्त्री राईलाई नेपालगन्ज विमानस्थलमा स्वागत गर्न ठुलो संख्यामा नेता कार्यकर्ता पुगेका थिए ।

विमानस्थलमा मन्त्री राईलाई बाँके क्षेत्र नम्बर २ क को प्रदेशसभाका सभासद विजय बहादुर यादव, समाजवादी पार्टीको प्रदेश नम्बर ५ कोषाध्यक्ष अम्बिका काफ्ले, जिल्ला अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन राना मगर, सचिव बदरुदुजा खाँ, समाजवादी पार्टी नगर समितिका अध्यक्ष श्रवण यादव, युवा नेताहरु रशिद कुरैशी, फैज हैदर, तबस्सुम अन्सारी, रमारानी गुप्ता लगायतले फुलको गुच्छा दिएर स्वागत गर्नु भएको थियो ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख एसपी विर बहादुर ओली लगायतका सरकारी अधिकारीहरुले पनि मन्त्रीको स्वागत गरेका थिए ।
बाँके क्षेत्र नम्बर २ का सांसद समेत रहेका मन्त्री राई बाँके र सुर्खेतमा आयोजना गरिने विभिन्न कार्यक्रमहरुमा सहभागि हुनका लागि गृहनगर आएका हुन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

मन्त्री राईले विहिबार विहान ११ बजे नेपालगन्जको हिरमिनियामा निर्माण गरिएको ल्याण्डफिल साईटको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रमका लागि मन्त्री राईसंगै सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, शहरी विकास तथा भवन विभागका महानिर्देशक मणीराम गेलाल लगायत आईयुडीपी र एडीभीका प्रसितनिधिहरु पनि नेपालगन्ज आएका छन् ।

मन्त्री राईले शुक्रवार बाँकेको सबैभन्दा दुर्गममा रहेको नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पतालको पनि उदघाटन गर्ने कार्यक्रम रहेको छ । सोही प्रकारले शनिवार मन्त्री राईले सुर्खेत पुगेर त्यहाँ निर्माण गरिएको सुर्खेत बसपार्क र अस्पतालको भवनको उदघाटन गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्री राईका स्वकिय सचिव शमसुल राईले बताए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सहरभरिका केटीहरुद्धारा केटा पाउँ भन्दै हार–गुहार

Next Post

भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउन डल्फिन महोत्सव

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउन डल्फिन महोत्सव

विद्यार्थि आन्दोलन तुहाउने षडयन्त्र भैरहेको आरोप

दुई अर्बका नयाँ विकास योजनाहरु छिटै शुुरु हुँदैछन्–मन्त्री राई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?