ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दुई अर्बका नयाँ विकास योजनाहरु छिटै शुुरु हुँदैछन्–मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
१०:०८ बिहान, भदौ २६, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी

(भिडियो हेर्नुस्) बाँके भदौ २६ गते । सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले विकास निर्माणका सवालमा आफ्नो कोहीसंग पनि विवाद र मतभिन्नता नरहेको बताउनु भएको छ ।
उहाँले बाँके लगायत देशभरीकै विकासका लागि आफु सक्रिय रहेको जनाउँदै विकास निर्माणमा कुनै पनि राजनिति नगरिएको प्रष्ट पार्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिका २३ हिरमिनियामा निर्माण गरिएको अत्याधुनिक एकिकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्रको बिहिबार उद्घाटन गर्र्दै मन्त्री राईले अब नेपालगन्ज देशकै उत्कृष्ट नगर बन्ने बताउनु भयो ।

नेपाल सरकार, एडिबी र नेपालगन्ज उपमहानगरको संयुक्त साझेदारीमा निर्माण गरिएको फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने उहाँले दावी गर्नुभयो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगन्ज र जिल्लाकै विकासका लागि एकिकृत शहर, मेघासिटी र औद्योगिक क्षेत्र लगायतका धेरै योजनाहरु सरकारले तयार पारिरहेको मन्त्री राईले बताउनु भयो ।
अर्को साता करिब २ अर्बको विकासे योजनाहरुको टेण्डर हुने जनाउँदै उहाँले बाँकेको विकास तिव्र गतिमा भैरहेको जनाउनु भयो ।

सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शमसेर राणाले सहरी विकास मन्त्रालय र एडीबीको सहयोगमा फोहोर व्यवस्थापन केन्द्र निर्माण भएपछि फोहोर फाल्नका लागि खाल्डा खोज्दै हिड्ने कार्यबाट मुक्ति मिलेको बताउनु भयो ।

उहाँले सबेले मिलेर विकास निर्माणमा अगाडी बढ्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
यस्तै प्रदेशसभासद आइपी खरेलले जिल्लाका जनप्रतिनिधिविच उत्पन्न विवाद र मनमुटावले कहिले काँही ठुला योजनाहरु जिल्ला बाहिर जाने गरेकोेले विकासमा एकजुट रहन आग्रह गर्नुभयो ।

ADVERTISEMENT

समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले विकासका लागि समाजवादी पार्टीले गरेको पहलमा अन्य दलहरुको पनि सहयोग चाहिएको बताउनु भयो ।

सो अवसरमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, प्रदेश ५ कृषि वन तथा वातावरण समितिका सभापति विजय बहादुर यादव, शहरी विकास तथा भवन विभागका महानिर्देशक मणीराम गेलाल, एडीबीका प्रतिनिधि लक्ष्मी सुवेदी, आरयुडीपीका प्रमुख रविन्द्र बोहरा, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, संघिय आयोजना कार्यान्वयन ईकाइका प्रमुुख सुभाष बस्नेत र उपमहानगरका शरद पौडेलले आ आफ्नो भनाई राख्नु भएको थियो । भिडियो हेर्नुस्

Share148Tweet93SendShare
Previous Post

विद्यार्थि आन्दोलन तुहाउने षडयन्त्र भैरहेको आरोप

Next Post

काँग्रेसकाे कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेकाे आराेप

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

काँग्रेसकाे कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेकाे आराेप

रिक्सा र मोटरसाइक ठोक्किँदा दुई जना घाईते

योगिनी कपलाई नेपाल आइसको मुख्य प्रायोजन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?