ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउन डल्फिन महोत्सव

जावेद अन्सारी by जावेद अन्सारी
४:०२ मध्यान्ह, भदौ २५, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

लक्ष्मि तिमिल्सेना

बांके भदौ २५ गते । कैलालीको टीकापुर नगरपालिकामा डल्फिन महोत्सव २०७६ आयोजना हुने भएको छ ।
यस क्षेत्रको प्रसारप्रचार गर्नका लागि कैलाली,बर्दिया हुदै बाँकेका लागि आएको टिमले आज पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो । विश्वको दुर्लभ स्तनधारी र मान्छे पछिको दोश्रो चेतनशील प्राणीको रुपमा चिनिने डल्फिन टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको संगम स्थल र पथरैया, काँडा र मोहना नदीमा पानीको बहाव बढे संगै प्रत्यक्ष देखिने गरेका छन् ।

यी बिभिन्न नदीमा बर्षातको समयमा देखा पर्ने डल्फिनको संरक्षणका लागि यहि भाद्र २८ गते देखि ३० गतेसम्म कैलाली होटल व्यवसायी संघले डल्फिन महोत्सव २०७६ आयोजना गरेर यहाँको डल्फिन हेर्नकै लागि मात्र भएपनि पर्यटक तान्न प्रचारप्रसारमा सहयोग पुर्याउने, नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई समेत सहयोग पुर्याउने र बिभिन्न तह तप्काका विशिष्ट व्यक्तिहरुलाई अतिथिको रुपमा आमन्त्रित गरेर डल्फिन क्षेत्रको विकासको लागि आग्रह गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा डल्फिन महोत्सव मनाउने गरि महोत्वसको तयारीमा लागेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी स्थित डल्फिन प्रत्यक्ष देखिने नदीको किनारमा आयोजना गरिने महोत्सवमा डल्फिन संरक्षण केन्द्र टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी र पर्यटन, प्रवर्द्दन तथा बातावरण संरक्षण केन्द्र टीकापुर सह आयोजक रहेका छन् । सहआयोजक समेत रहेका स्थानीय भोजराज ढुंगानाले पानीको बहाव बढी भएपछी देखिने डल्फिन आजभोली सहजै देख्न सकिने बताए । उनले गत बर्ष भन्दा यो बर्ष डल्फिनको संख्या घटेको अनुमान गरिएको बताउदै स्थानीय समुदायले डल्फिन सख्या काउन्ट गर्दा गत बर्ष ५४ वटा देखिएको र यो बर्ष त्यो घटेर ४० मा पुगेको बताए । अहिले सम्म डल्फिन अवलोकनको लागि १२ भारतीय पर्यटक सहित २१ जना बाह्य पर्यटक आएको जनाउदै यो ठाउँ र डल्फिन देख्न सकिने ठाउँ सम्म पुग्ने सडकको विकास गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिने बताए । साथै ऊनले विश्वबाट लोपहुने अवस्थामा रहेको तथा संकट अवस्थामा रहेको डल्फिनको धार्मिक महत्व लगाएत बाढि आउँदा पानीको बाहव बढि हुदाँ सुचकको समेत जनाकारी दिने हुदाँ यसको संरक्षण गर्नु पर्ने बताए ।

डल्फिन महोत्सवको तयारीका लागि संघका अध्यक्ष नरेन्द्र बहादुर शाहीको संयोजकत्वमा ७५ सदस्यीय मुल समिति संगै अन्य १७ वटा उपसमिति समेत बनेका छन् ।

अन्य १७ वटा उपसमिति अन्तरगत तेज बहादुर बोहराको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, भोजराज ढुंगानाको संयोजकत्वमा मन्च व्यवस्थापन उपसमिति, खेमराज सिंह कुँवरको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, रेवन्त साउदको संयोजकत्वमा सांस्कृतिक उपसमिति, कमला बटालाको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, रबिन्द्र बिष्टको संयोजकत्वमा टेन्ट व्यवस्थापन उपसमिति, सहदेव क्षेत्रीको संयोजकत्वमा सरसफाई तथा बाटो मर्मत उपसमिति, ललित भण्डारीको संयोजकत्वमा शौचालय व्यवस्थापन तथा निर्माण उपसमिति, राजकुमार संयोजकत्वमा स्वागत गेट निर्माण उपसमिति, जय प्रसाद ढुंगानाको संयोजकत्वमा सांस्कृतिका झाँकी उपसमिति, खगेन्द्र रिमालको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, नन्द बोहराको संयोजकत्वमा माग पत्र तयारी उपसमिति, मधु सिजालीको संयोजकत्वमा अतिथि सत्कार तथा महिला परिचालन उपसमिति, रामलाल डगौराको संयोजकत्वमा समन्वय तथा सहजीकरण उपसमिति, नरेन्द्र ढुंगानाको संयोजकत्वमा डुंगा व्यवस्थापन तथा परिचालन उपसमिति, शिवराज ढुंगानाको संयोजकत्वमा आवास तथा खाना व्यवस्थापन उपसमिति, धनसरा कोईरालाको संयोजकत्वमा प्राथमिक उपचार उपसमिति बनाएर तयारीलाई तिब्रता दिईएको छ ।

ADVERTISEMENT

डल्फिन संरक्षणकै लागि २०६३ साउन ४ र ५ गते पहिलो पटक डल्फिन संरक्षण केन्द्रले डल्फिन महोत्सवको आयोजना गरेको थियो । त्यसपश्चात २०६६ भाद्र ३ देखि १० गते सम्म टीकापुर उद्योग वाणिज्य संघले समेत महोत्सव गरेको थियो । सोहि उद्देश्यका साथ गत बर्ष पनि कैलाली भ्रमण बर्ष २०७५ को अवसरका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा डल्फिन उत्सवको आयोजना गरिएको थियो । डल्फिन महोत्सवका रुपमा मनाउन लागिएको यो तेश्रो महोत्सव हो भने सोहि उद्देश्यका साथ् गर्न लगिएको चौथो कार्यक्रम रहेको आयोजकले बताएको छ ।

Share148Tweet93SendShare
Previous Post

नेपालगञ्ज पुगे सहरी विकास मन्त्री राई, भोली ल्याण्डफिल साइटको उदघाटन

Next Post

विद्यार्थि आन्दोलन तुहाउने षडयन्त्र भैरहेको आरोप

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
Next Post

विद्यार्थि आन्दोलन तुहाउने षडयन्त्र भैरहेको आरोप

दुई अर्बका नयाँ विकास योजनाहरु छिटै शुुरु हुँदैछन्–मन्त्री राई

काँग्रेसकाे कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेकाे आराेप

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?