ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

काँग्रेसकाे कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेकाे आराेप

जावेद अन्सारी by जावेद अन्सारी
२:४५ मध्यान्ह, भदौ २६, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

खोजखबर संवाददाता

बाँके भदौ २६ गते । नेपाली कांग्रेस बाँकेको कार्यक्रममाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका छन्। दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत कांग्रेसले बिहीबार खजुरा गाउँपालिका–२ सितापुरमा कार्यक्रम गरिरहेका बेला हलभित्रै प्रवेश गरी नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन्। उक्त आक्रमणबाट कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको बायाँ हात (फ्याक्चर) भाँचिएको छ, भने अन्य कार्यकर्ता सामान्य घाइते भएका छन्।
जनजागरण कार्यक्रमलाई पार्टीका केन्द्रिय प्रतिनिधी विद्याप्रसाद खनालले सम्बोधन गरिरहेका बेला करिव ४/५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा आएर कार्यक्रम बिथोल्न खोजेको र सम्झाउन खोज्दा आफुमाथि आक्रमण गरेको सभापति कोइरालाले बताइन्। ‘कार्यक्रम बिथोल्न नेकपाका कार्यकर्ता हलभित्रै पसे, उनीहरुलाई सम्झाउँदा उल्टै आक्रमण गरे,’ घटनापछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्  ‘हामीले त्यहाँ असुरक्षा महसुस ग-यौं, त्यहाँको अवस्था राम्रो देखेनौं, हाम्रा कार्यकर्ता त्रसित भएका छन्।’
नेकपाका कार्यकर्ताले कार्यक्रम बिथोल्न लागेको संकेत पाएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गर्दा पनि बेवास्ता भएको कांग्रेसले आरोप लगाएको छ। वर्तमान सरकार र उसको पार्टी नेकपाले नियोजित रुपमा जनजागरण अभियानमाथी आक्रमण गरेको बाँके कांग्रेसको ठहर छ। जनजागरण अभियानमा प्रतिनिधी भएर आएका कांग्रेस नेता बिद्याप्रसाद खनालले राज्य सत्ताकै राज्य सत्ताकै संलग्नतामा आक्रमण भएको बताए।
नेकपाका कार्यकर्ताले आक्रमण गरिरहँदा कार्यक्रम स्थलमा रहेका प्रहरी मुखदर्शक बनेको उनको आरोप छ। ‘खबर गरेको डेढ घण्टापछि थप प्रहरी घटनास्थलमा पुगे, तर आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गरेनन्,’ उनले भने ‘यसबाट राज्यसत्ता नै कांग्रेसको कार्यक्रम भाँड्न लागेको छ भन्ने पुष्टी हुन्छ।’ कांग्रेस क्षेत्र नम्बर ३ का सभापति नक्की खाँले स्थानीय तहमा भएको भ्रष्टाचारको कुरा गर्दा सुनियोजित रुपमा कार्यक्रममाथी आक्रमण गरिएको बताए।
पुर्वसांसद बादसा कुर्मीले जनजागरण अभियानमार्फत स्थानीय तहमा भएका भ्रष्टाचारबारे जनतालाई सचेत गराउने केन्द्रबाट परिपत्र आएको स्मरण गराउँदै भ्रष्टाचार र अनियमिताविरुद्ध आवाज उठाउँदा कांग्रेस कार्यक्रममाथि आक्रमण भएको बताए। उनले आक्रमणमा संलग्न ब्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरे।
यसैबीच नेपाली कांग्रेस बाँकेले एक विज्ञप्ती जारी गरी आक्रमणमा संलग्न दोषी उपर कारबाही नभए पार्टीले कडा भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। जिल्ला सभापति कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तीमा मुलुकको प्रतिपक्षी दलको राष्ट्रिय कार्यक्रमलाई बिथोल्ने, बद्नियतका साथ सरकारको आडमा सुनियोजित रुपमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आक्रमण गर्ने ‘अपराधिक चरित्र’ का उल्लेखित व्यक्तिलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न तथा नेता र कार्यकर्ताको जिउधनको रक्षा गर्न सरकारसँग माग गरिएको छ।
यता बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले खजुरा गाउँपालिकाको सितापुरमा कांग्रेसको कार्यक्रम चलिरहेका बेला सामान्य हात हालाहाल भएको कुरा आफुले सुनेको प्रतिक्रिया दिए। ‘त्यहाँ तत्काल सुरक्षाकर्मी खटिसकेको अवस्था हो, बाँकी कुरा त बुझ्नै पर्ने हुन्छ, खड्काले बताए।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

दुई अर्बका नयाँ विकास योजनाहरु छिटै शुुरु हुँदैछन्–मन्त्री राई

Next Post

रिक्सा र मोटरसाइक ठोक्किँदा दुई जना घाईते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
Next Post

रिक्सा र मोटरसाइक ठोक्किँदा दुई जना घाईते

योगिनी कपलाई नेपाल आइसको मुख्य प्रायोजन

कांग्रेसका कर्याकर्ताद्वारा नेपालगन्जमा एक घन्टा विरोध प्रदर्शन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?