ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

कोरोना संक्रमितको शव ब्यवस्थापन गर्दै युवा संघ बैजनाथ

News Desk by News Desk
३:०६ मध्यान्ह, बैशाख २१, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २१ गते ।
बाँकेमा फैलिएको कोरोना संक्रमण भयावह बनेको अवस्थामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सिलसिला बढ्दै गएको छ । कोरोना भाइरसको दोस्रो लहरले बाँकेलाई गलायो, दैनिक ४-५ सय संक्रमित थपिनु र दैनिक ८-१० जना संक्रमितको मृत्युको खबर सामान्य जस्तै लाग्न थालेको बाँकेमा मृतकको संख्या वृद्धि संगै शव ब्यवस्थापनमा समस्या उत्पन्न भएको थियो । सोही कुरालाई मध्यनजर गर्दै नेकपा एमाले बैजनाथ गाउँ कमिटी ,युवा संघ नेपाल बाँके र युवा संघ नेपाल बैजनाथ गाउँ कमिटिले स्थानिय तहमा कोरोना संक्रमणबाट मृत्यु हुनेको शव ब्यवस्थापनमा जुट्दै आएका छन् ।

बैशाख १५ गते देखि दैनिक रुपमा कोरोना संक्रमितको शव ब्यवस्थापनमा खटिदै आएको युवा संघको टोलिले हालसम्म ७ वटा कोरोना संक्रमितको शव ब्यवस्थापन गरिसकेको युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले बताउछन् । त्यस्तै बैजनाथ गाउँपालिका अन्तरगत रहेको वडा नम्बर ५ र ६ मा एक अटोरिक्साको समेत ब्यवस्था गरेर पिसिआर चेकजाँच जस्ता कुरामा स्थानियलाई सेवा पुराउदै आएको छ ।

यो कोरोना महामारीमा हामी युवाहरुको पनि केही जिम्मेवारी छन्, त्यसैले हामि युवाहरू कोरोना संक्रमितको उपचार सहयोगको लागि र संक्रमितको शव ब्यवस्थापनमा खटिदै आएका छौं । यो महामारीको समयमा कसैलाई दोश दिनु भन्दा पनि आफ्नो स्थानबाट जे गर्न सकिन्छ त्यो गर्दा राम्रो हुनेभएकोले हामिले यसतर्फ ध्यान दिएका हौं , सचिव रसाइली बताउछन् । कोरोना संक्रमणको दोस्रो लहर संगै बाँकेका कुनै पनि स्थानिय तह कोरोना संक्रमण र मृत्युको सिलसिलाबाट अछुतो छैन । स्थानिय तहमा कोरोना संक्रमण संग लड्न जुन किसिमले तयारी गर्नु पर्ने थियो त्यो नहुदा कोरोनाको दोस्रो लहरले स्थिति भयावह बनेको छ ।

यतिबेला संक्रमितको उपचार, आइसोलेसन, अक्सिजनको सुबिधा र शव ब्यवस्थापन जस्ता कुरागर्न स्थानिय तहलाई समस्या बन्दै गएको यथार्थका बिच युवा संघ बाकेले गरेको कार्य यो महामारीको समयमा उदाहरणीय रहेको बताउछन् युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा । थापाका अनुसार युवा संघ लुम्बिनी प्रदेशले प्रदेशका सबै कमिटी र युवा संघ संग आस्था राख्ने सबैलाई यो कोरोना महामारी संग लड्न हातेमालो गर्न र संक्रमितको उपचारमा सहयोग पुराउन आव्हान समेत गरिसकेको छ ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटी अध्यक्ष प्रेम सुवेदी, युवा संघ नेपालका केन्द्रिय सदस्य दिल बिश्वकर्मा, युवा संघ नेपाल बाँकेका सचीव सुनिल रसाइली,नेकप एमाले बाँके जिल्ला कमिटी सदस्य लिल बहादुर नेपाली, युवा संघ जिल्ला सदस्य यज्ञ पुन, युवा संघ जिल्ला सदस्य खगेन्द्र तिरुवा, नेकपा एमाले निकट नेपाल खेलकुद संघ बाँकेका जिल्ला सदस्यस् दिपक कार्की तथा युवा संघ नेपाल बैजनथ गाउँपालिका कमिटीका अध्यक्ष प्रेम बिष्ट लगायतको टोलिले बैजनाथ गाउँपालिकामा शव ब्यवस्थापन देखी पिसिआर चेकजाँचको लागि सहयोग तथा कोरोना संक्रमितको उपचारको लागी सहयोग गर्दै आएका छन् ।”

बाकेको कोरोना कहरको विषम परिस्थितिमा स्थानिय जनताको सेवामा कुनै कमि हुन नदिने र कसैलाई अप्ठेरो अवस्था सृजना नहोस भनेर नै यो अभियानमा जुटेको बताउछन् नेकपा एमाले बैजनाथ गाउँकमिटिका अध्यक्ष प्रेम सुवेदी । युवा संघ र नेकपा एमाले बैजनाथको टिम बिहानै देखि उद्दार, उपचारमा सहयोग र शव ब्यवस्थापनको लागि खटिदै आएको र आउने दिनमा समेत सो कार्यलाई निरन्तरता दिने युवा संघ नेपालका केन्द्रीय सदस्य दिल बिश्वकर्माले बताए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सबै आन्तरिक हवाई उडान गएरातिदेखि बन्द

Next Post

होम आईसोलेसनमा बसेकालाई नेपालगञ्ज उप–महानगरले किट उपलब्ध गराउने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post

होम आईसोलेसनमा बसेकालाई नेपालगञ्ज उप–महानगरले किट उपलब्ध गराउने

सशस्त्रका डिआइजी जमुनाह नाकामा, स्वास्थ्य सामाग्री वितरण

देशभर वर्षा, भोलिसम्म मौसम नखुल्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Fair
6:17 am5:51 pm +0545
Feels like: 22°C
Wind: 0km/h E
Humidity: 97%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?