ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

बाँकेमा आज थप १० जना संक्रमितको मृत्यु, अधिकांश नेपालगन्जका

News Desk by News Desk
९:५८ बिहान, बैशाख २४, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २४ गते ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु भएको छ । कोरोनाको उपचार गराइरहेका भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कले कोहलपुरमा उनीहरुको मृत्यु भएको हो । त्यसमा बाँकेका ८ जना छन् भने बर्दिया र कैलालीका एकएक जना छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार नेपालगन्ज उपमहानगरपालिका १० का ६१ वर्षीय पुरुषको विहीबार ५ बजे भेरीमा मृत्यु भएको हो । १२ गते कोभिड पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । च्याप्दै गएपछि १५ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका ६ का ३४ वर्षीय पुरुषको पनि भाइरस संक्रमणबाट मृत्यु भएको छ । उनको २१ गते मेडिकल कलेजमा गराएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड पुष्टि पछि उनी २३ गते भेरीमा भर्ना भएका थिए ।

उनको आज विहान १ः ३० बजे मृत्यु भएको हो । यस्तै नेपालगन्ज १८ की ५६ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको छ । २० गते बागेश्वरी ल्यावमा गरिएको कोभिड परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनी २१ गते भेरीमा भर्ना भएकी थिइन् । उनको पनि आज विहान २ बजे मृत्यु भएको छ ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

नेपालगन्ज ३ का ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । १६ गते कोरोना पुष्टि भएका उनी १८ गते भेरीमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आज विहान ३ बजे मृत्युभएको हो ।
नेपालगन्ज १२ की ६० वर्षीया महिलाको पनि भाइरस संक्रमणबाट मृत्यु भएको छ । ती महिलाले मेडिकल कलेजमा पीसीआर परीक्षण गराएकी थिइन् । १३ गते रिपोर्ट पोजेटिभ आयो ।

उनी १६ गते भेरीमा भर्ना भइन् । उनको आज विहान ३ः३० बजे मृत्युभयो । नेपालगन्ज ६ का ५४ वर्षीय पुरुषको विहीबार ६ः ५० बजे मृत्युभयो । १९ गते कोभिड पुष्टि भएका उनी २० गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए । उनको उपचारका क्रममा विहीबार मृत्यु भएको हो ।

यस्तै कोहलपुर नगरपालिका १० की २७ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । २० गते कोभिड पुष्टि भएकी ती महिला २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा विहीबार बेलुका ५ः४० बजे मृत्यु भएको हो ।

ADVERTISEMENT

यस्तै बारबर्दिया नगरपालिका ६ बर्दियाका ४७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । २१ गते कोभिड पुष्टि भएका उनी २३ गते अस्प्ताल भर्ना भएका थिए । उनको त्यसैदिन राती ९ बजे उपचारका क्रममा भेरीमा मृत्यु भएको हो । यस्तै टीकापुर नगरपालिका २ कैलालीकी ४८ वर्षीया महिलाको पनि भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

गएको १ गते कोरोना पुष्टि भएकी ती महिला २ गते भेरीमा भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा विहीबार राती ९ः ३० मा मृत्यु भएको हो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको छ ।

Share148Tweet93SendShare
Previous Post

देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने

Next Post

लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post

लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्ने

ब्राजिलमा तस्कर र प्रहरीबीच गोली हानाहान २५ जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:17 am5:53 pm +0545
Feels like: 31°C
Wind: 11km/h W
Humidity: 70%
Pressure: 1013.88mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?