ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

कृयाशिल पत्रकारलाई अनलाइन पत्रकार संघ बाँकेद्धारा मास्क वितरण

News Desk by News Desk
८:५७ मध्यान्ह, बैशाख २४, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २४ गते ।
अनलाइन पत्रकार संघ बाँकेले जिल्लामा कृयाशिल रहेका पत्रकारहरुलाई मास्क वितरण गरेको छ ।

बाँकेमा कोरोना भाइरसको दोस्रो लहरले सबै क्षेत्रलाई असर गरेको र कोरोना संक्रमणको ग्राफ र मृयुको सिलसिला दैनिक रुपमा उकालो लागिरहेको बेला फन्टलाइनमा काम गर्ने पत्रकारलाई अनलाइन पत्रकार संघ बाँकेले पत्रकारको लागि मास्क वितरण गरेको हो ।

कोरोनाको महामारीमा जोखिम मोलेर फ्रन्टलाइनमा काम गर्ने पत्रकारलाई अनलाइन पत्रकार संघले एकजनालाई सय पिसका दरले मास्क वितरण गरेको संघका अध्यक्ष कमल न्यौपानले जानकारी गराउनुभयो ।

साथै संघका अध्यक्ष न्यौपानेले बाँकेमा पत्रकारलाई वितरण गरिएको पासको बिषयमा समेत बोल्दै बाँकेमा कुनै पनि पत्रकारले रिपोर्टिङका लागी असजिलो परिस्थिति भोग्नु नपर्ने र त्यस्तो अवस्था आएमा अनलाइन पत्रकार संघ संग समन्वय गर्न आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

फन्टलाईनमा रहेर काम गर्ने पत्रकारलाई आइपर्ने समस्याको लागी हामी समन्वय गर्न र त्यसको समाधान खोज्न तयार छौँ, बाकेमा कुनै पनि पत्रकारले समस्या भोग्न नपरोस् यहि हाम्रो उदेश्य हो । यस्तो महामारीकोको समयमा पनि बाँकेका पत्रकारले खेलेको भुमिका सह्रानिय रहेको छ, न्यौपानेले बताए ।

पत्रकारलाई मास्क बितरण गर्ने कार्यक्रममा कुनै पनि पत्रकारलाई स्वास्थ्य मापदण्ड अपनाएर रिपोटिङ गर्न आग्रह समेत अध्यक्ष न्यौपानेले गरेका थिए ।

पत्रकारलाई आपत परेको बेला अनलाइन पत्रकार संघ सदैब जस्तो सुकै बाधा अडचनमा पनि काम गर्न र साथ सहयोग गर्न तत्पर रहेको अनलाइन पत्रकार संघ बाँकेका उपाध्यक्ष जावेद अहमद शाहले बताएका छन् ।

ADVERTISEMENT

अनलाइन पत्रकार संघ बाँकेले पत्रकारको लागि पिसिआर परिक्षणको व्यवस्थाका साथै पत्रकारका लागि आइसोलेशन बनाउन भवनको खोजीमा रहेको संघका अध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो ।

कार्यक्रममा अनलाइन पत्रकार संघ बाकेका सचिव रामु ओलीले यो महामारीमा सबै सुरक्षित रहेर रिपोर्टिङ गर्नु पर्ने र कुनै समस्या आएमा संघले समन्वय गर्ने बताएका थिए ।

Share148Tweet93SendShare
Previous Post

भारतमा बिरामी बोकेर उडेको जहाजको पाङ्ग्रा बीचमै खस्यो, मुम्बईमा सकुशल अवतरण

Next Post

लकडाउन उल्लंघन गर्ने मोटरसाइकलको प्रहरीले हावा खुस्कायो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post

लकडाउन उल्लंघन गर्ने मोटरसाइकलको प्रहरीले हावा खुस्कायो

प्रयोगविहीन ५ हजारभन्दा धेरै अक्सिजन सिलिन्डर अस्पताललाई

अफगानिस्तानमा विद्यालय नजिकै विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:17 am5:53 pm +0545
Feels like: 36°C
Wind: 5km/h NW
Humidity: 59%
Pressure: 1017.27mbar
UV index: 8
TueWedThu
32°C / 21°C
32°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?