ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

छुवाछुत मुक्त गर्न सोच परिवर्तन हुनुपर्नेमा जोड: उद्योग तथा आपुर्ति राज्य मन्त्री विमला

News Desk by News Desk
११:४६ मध्यान्ह, जेष्ठ २१, २०७८
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके जेठ २१ गते ।
छुवाछुत मुक्तराष्ट्र घोषणा भएको १५बर्ष पुगेको सन्दर्भमा अखिल नेपाल महिला संघ
सातौ राष्ट्रिय सम्मेलन आयोजक कमिटि द्धारा आज शुक्रवार आयोजना गरीएको जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको भर्चुअल जुम अन्र्तक्रियामा जातिय छुवाछुत सम्बन्धि कानुन बनाएर मात्र हुदैन सोचमा परिवर्तन गर्न जरुरी भएको निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा प्रमुख अथिति उद्योग तथा आपुर्ति राज्य मन्त्री विमला वि.कले दलितका समस्या गैर दलितका पनि समस्या हुन, दलितका मुदा गैरदलितले पनि उठाउनु पर्छ,दलित समुदायमाथि रहेको छुवाछुतको अन्त्य गर्न सोचमा परिबर्तन गर्नुपर्छ, शिक्षामा जोड दिनुपर्छ, दलितको पहुंच शिक्षा, स्वास्थ्य र रोजगारीमा पुग्नु पर्छ भन्दै छुवाछुतका सवालमा संविधान र कानुनमा लेखेका कुरा राम्रा भए पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्नु भयो ।

उहाँले छुवाछुत सम्बन्धिका सवाल गैर दलितका प्रमुख मुद्धा बन्नु पर्नेमा जोड दिदै छुवाछुतका मुद्दा दर्ता गर्न पनि समस्या भएको भन्दै छुवाछुत सम्बन्धि केन्दीय महानगर प्रहरीमा २०२वटा मुदा दर्ता भएकोमा ९१वटा उजुरी मात्र ठहर भएकोमा खेद प्रकट गर्नु भयो । उहाँले कुनकुन दलित महिला कुनकुन कमिटिमा बसेर के के काम गरेका छन् बायाडाटा निकालेर सोहि अनुसार अबसर दिनु पर्ने बताउनु भयो ।

यसैगरी राष्ट्रिय योजना आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालमा ६०लाख दलित भएको डाटा प्रस्तुत गर्दै छुवाछुतको मुद्दा राजनीतिक पार्टीका अभियान बन्नु पर्नेमा जोड दिनु भयो । यसैगरी पुर्व संसद पार्वती विसुन्केले सार्वजनिक स्थानमा दलित र गैर दलित सगै बसेर चिया खाने,खाना खाने कुरामा परिवर्तन आएको भएपनि निजी जिवनमा परिवर्तन नआएको वताउनु भयो ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

उहाँले सगै बसेर खाना खाएपनि दलित र गैरदलितको व्यक्तिगत जीवनमा विवाहवारी नचल्ने गरेको हुदा छुवाछुत मुक्त गर्न सोच र व्यवहारमा परिवर्त हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय महिला फाट इन्चर्ज गोमा देबकोटा, अनेमसंघका रीता कुमारी शाह,सीता सुनदास लगायतका व्यक्तिले छुवाछुतमुक्त समाज कसरी बनाउन सकिन्छ भन्ने सवालमा आ–आफ्नो विचार राख्नु भएको थियो ।

अखिल नेपाल महिला संघका केन्द्रिय सचिव सुजिता शाक्यद्धारा संचालन गरीएको कार्यक्रममा पुर्वमन्त्रि एवं अनेमसंघका सह–संयोजक थममाया थापाको अध्यक्षतामा भर्चुअल जुम कार्यक्रम संचालन गरीएको थियो । यसैगरी प्रविधिमा अनेमसंघका केन्द्रिय कमिटीका प्रचार विभाग प्रमुख शर्मिला कार्की रहनु भएको थियो । कार्यक्रममा सातैं प्रदेशका सय जनाको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेकपा एमालेको भान्साघरमा पाँच हजार बढीले खाना खाए

Next Post

मनसुन नजिकिएसँगै प्रि मनसुन थप सक्रिय हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post

मनसुन नजिकिएसँगै प्रि मनसुन थप सक्रिय हुँदै

आज विश्व वातावरण दिवस मनाइँदै, संरचक्षण चुनौतिपूर्ण

चर्को भाडा असुल्ने तीन अटो कारबाहीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?