ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा संक्रमणको ग्राफ बढ्यो, सक्रिय संक्रमित ११६ पुगे

News Desk by News Desk
५:२८ मध्यान्ह, साउन २१, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके साउन २१ गते ।
बाँकेमा कोरोना संक्रमण दर बढेको छ। सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा फेरि बढेर एक सय १६ जना पुगेको छ। भेरी अस्पतालमा साउन ५ गते १८ जना संक्रमित भर्ना भएका थिए। अहिले ४८ जना संक्रमितको उपचार भइरहेको छ।

बिहीबार मात्रै जिल्लामा ३१ जना संक्रमित थपिएका छन्। त्यसमध्येमा बाँके निवासी २३ जना छन्। बाँकेमा पनि कोहलपुर नगरपालिकाका २१ जना रहेका छन्। नेपालगञ्ज उपमहानगरपालिका र राप्तीसोनारी गाउँपालिकाका एक÷एक जना रहेका छन्।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीले जिल्लाका तीन वटा ल्याबमा एक सय ८८ जनाको परीक्षण गर्दा ३१ जनामा कोरोना पुष्टि भएको बताए। उनका अनुसार भेरी अस्पतालमा सय जनाको परीक्षण गर्दा २० जना, कोहलपुर मेडिकल कलेजमा ५९ जनाको परीक्षण गर्दा ७ जना र बागेश्वरी ल्याबमा २९ जनाको परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको हो।

अस्पतालहरुमा १५ जना सिकिस्त, ३३ जना सामान्य र ६ जना भेन्टिलेटरमा रहेका छन्।पछिल्लो दिनमा दैनिक कोरोना संक्रमित बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर तत्काल र आगामी रणनीतिका बारेमा छलफल गरिएको छ।

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जुकुमारी चौधरी, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विक, भेरी अस्पतालमा मेसु डा. प्रकाश थापा, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, कोडिभ फोकलपर्सन तेजबहादुर वली, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना, एन्टिजेट जाँच, कन्ट्याक्ट ट्रेसिङलगायतका बारेमा छलफल गरिएको थियो।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

विपक्षी गठबन्धनद्वारा सांसदलाई बन्दक बनाउने र निर्देशन दिने मुख्यमन्त्रीलाई कारबाहीको माग

Next Post

समाजसेवी वर्मा र यादव जसपामा प्रवेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
Next Post

समाजसेवी वर्मा र यादव जसपामा प्रवेश

बाँकेमा हात्तीको दाँतसहित तीनजना पक्राउ

मुलुकका धेरै स्थानहरुमा वर्षा हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?