ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जसपा बाँकेद्धारा हनुमान निमाविमा बृक्षारोपण

जावेद अन्सारी by जावेद अन्सारी
९:४५ मध्यान्ह, भदौ ८, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

वसिम अन्सारी
बाँके भदौ ८ गते ।

जनता समाजवादी पार्टीले नेपालगन्ज उपमहानगरपालिका १५ स्थित हनुमान निम्न माध्यामिक विद्यालयमा आज बृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोगमा विभिन्न जातका ५८ वटा विरुवा रोपिएको हो ।

बृक्षारोपण कार्यक्रममा बोल्दै जसपाका बाँके अध्यक्ष कमलरुद्दिन राइले पूर्व शहरी विकास मन्त्री इस्तियाक राइको जिल्लालाई हरित नगरी बनाउने अभियान अन्तर्गत् बृक्षारोपण कार्यक्रम गरिएको हो ।

तत्कालिन शहरी विकासमन्त्री राइले बाँकेमा १० हजार विरुवा लगाउने अभियान थाल्नुभएको थियो । त्यहीक्रममा नेपालगन्जसहित अन्य पालिकाहरुम पनि रुखहरु रोपिएका थिए । निजी तथा सार्वजनिक खाली जमिनमा रुख रोप्ने अभियान अन्तर्गत विरुवा रोपिएका हुन् ।

कार्यक्रममा बोल्दै जसपा अध्यक्ष राइले प्राकृतिक सौन्दर्यताका लागि र वातावरणलाई हराभरा बनाउन बोटविरुवा रोप्नु आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले सरकारले अहिले बृक्षारोपण दिवस मनाइरहेकाले प्रत्येक व्यक्तिले एउटा रुख रोप्नु पर्ने बताउनुभयो । नेपाल सरकारले २०७० देखि ८० साललाई बृक्षारोपण दिवसकारुपमा मनाइरहेको छ ।

यस्तै कार्यक्रममा सहभागी हरित अभियन्ता हेमन्त काफ्लेले बोटविरुवा लगाउनु वातावरण सन्तुलनको लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा बांके ईन्चार्ज हिक्मत विक, केन्द्रीय सदस्य बेद प्रसाद आचार्य, प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले, प्रदेश सदस्य माजिद अलि शेष प्रदेशका लेखा संयोजक कौशल धोबी, जिल्ला उपाध्यक्ष राजन राना मगर, बांके क्षेत्र नं. २ का अध्यक्ष सुर्यलाल यादव, नगर अध्यक्ष श्रवण यादव, क्षेत्र न २ ख ईन्चार्ज रमा रानी वैश्य, नेपालगंज १५ का वडा अध्यक्ष वल्लन कबाडिया, स्कुल ब्यवस्थापन समिति अध्यक्ष रजा राई, प्रधानाध्यापक रमेश प्रसाद श्रीवास्तवलगायतको उपस्थिति रहेको जसपा बांँके सचिव राजेन्द्र बिश्वकर्माले बताउनुभयो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कब्रिस्तान प्रकरणः मुस्लिम जनमत संघले भन्यो–‘इस्लाम धर्म विरोधी कार्य किन गरेको ?

Next Post

आज देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा हुने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post

आज देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा हुने

महरा माओवादीका प्रवक्ता

नेपालको दल दर्ताको प्रक्रिया शुरु हुनुअघि ओलीको आकस्मिक पत्रकार सम्मेलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?