ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तस्करबाट प्रहरी निरीक्षकलाई सरुवाको धम्की

News Desk by News Desk
३:५४ मध्यान्ह, भदौ १०, २०७८
389
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके भदौं १० गते ।
तस्करीका खसी छोड्न नमानेको भन्दै ईलाका प्रहरी कार्यालय धनौली खजुराका इन्चर्ज प्रहरी निरीक्षक बशन्त आचार्यलाई सरुवाको धम्की दिइएको छ ।

आचार्यले केही दिनअघि खजुरा ३ सन्तकुटीबाट ५० वटा खसी नियन्त्रणमा लिएर आवश्यक
कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाउनुभएको थियो ।

भारतबाट तस्करी गरी भित्राइएको आशंकामा प्रहरीले भदौं ३ गते नियन्त्रणमा लिएका खसी भन्सार कार्यालयमा बुझाएकोमा चैत ४ गते भन्सार कार्यालयले लिलाम गरिसकेको छ ।

सशस्त्र प्रहरीले खसी लैजानदै गरेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको थियो । खसी छोडाउन राजनीतिक दबाब दिएको समूहले खसी भन्सारमा बुझाएपछि आवश्यक कागजात देखाउन नसक्दा भन्सारले लिलाम गरेपछि प्रहरी निरीक्षक आचार्यको सरुवा गराउने दावी गर्दै शक्ति केन्द्रको सम्पर्कमा पुगेको श्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्थानीय केशव विसीले ति खसी काठमाडौं लैजानका लागि वडा कार्यालयबाट सिफारिस समेत बनाएको पाइएको छ ।
आफुले भने अनुसार खसी नछोडेको भन्दै खजुरा क्षेत्रका नेकपा एमालेका नेताहरुको समूह प्रहरी निरीक्षक आचार्यलको सरुवामा लागेको श्रोतले जनाएको छ ।

प्रहरी निरीक्षक आचार्यले आफुले नियन्त्रणमा लिएको खसीहरु कानून अनुसार भन्सार कार्यालयमा बुझाएको बताउनुभयो ।
कागतपत्र भएको भए भन्सारबाट पनि फिर्ता हुन्थ्यो, आचार्यले भन्नुभयो,– प्रहरीले आप्mनो जिम्मेवारी मात्रै निर्वाह गरेको हो ।

आचार्यलाई सरुवासँगै, कहिले मुद्धा हाल्ने, पत्रकार सम्मेलन गर्ने भन्दै दबाब जारी राखिएको श्रोतले जनाएको छ । आचार्य ११ महिनाअघि इन्चार्जको रुपमा सरुवा भई आउनुभएको हो ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

जव अनावीया कहिल्यै नउठ्ने गरी लडिन्

Next Post

आज धेरै ठाउँमा बर्षा, सतर्क रहन आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

आज धेरै ठाउँमा बर्षा, सतर्क रहन आग्रह

इन्चार्ज सम्हालेको एक महिनापछि सुरु भयो जमुनाह इन्चार्ज खत्रीको कमाउधन्दा

भदौ १४ गते देशभरि सार्वजनिक विदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?